जिभिएन कलेज नेपालगन्जले टाढा घर भएका विद्यार्थीहरुलाई निशुल्क घरसम्म यातायातको व्यवस्था गर्दै
नेपालगन्ज : छोटो समयमा शिक्षा क्षेत्रमा उत्कृष्ट बन्न सफल जिभिएन कलेजले विद्यार्थीहरु लाई घर जान असुबिधा नहोस भनेर कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत कैलाली र बर्दिया जिल्ला घर भएका विद्यार्थीहरुलाई घरसम्म जानको लागि विद्यालयले निशुल्क बस पठाउने भएको छ । उक्त कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीले नागरिक पथसंग कुरा गर्दै दशमी चाडपर्वको बेलामा […]
Continue Reading