कलेज अफ म्यानेजमेन्टको स्वागत र विदाई कार्यक्रम

नेपालगन्ज : मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा शिक्षामा आफ्नो छुट्टै पहिचान राख्न सफल कलेज अफ म्यानेजमेन्ट नेपालगन्जले आज विद्यार्थीहरुलाई स्वागत र विदाई कार्यक्रम सम्पन्न गरेको छ ।नेपालगन्जको  गुरुद्वारा रोड नजिकै रहेको कलेज अफ म्यानेजमेन्टले आज अन्तिम वर्षको परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई र प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेको कलेजका प्रिन्सिपल रमेश बस्नेतले बताउनुभयो । […]

Continue Reading

जिभिएन माविमा अध्ययनरत विद्यार्थीले गरे सोल्टी होटल भिजिट

नेपालगन्ज : शैक्षिक क्षेत्रमा अगाडी रहेको जिभिएन मावि नेपालगन्जमा होटल म्यानेजमेन्ट विषय लिएर कक्षा ११ मा अध्ययन गरिरहेका विद्यार्थीहरुद्वारा आज सोल्टी होटल भिजिट गरेका छन् ।होटल म्यानेजमेन्ट विषयका विद्यार्थीहरुको प्राक्टिकल गराउनका लागि सोल्टी होटलमा विद्यार्थीहरुलाई पठाएको उक्त विद्यालयका कार्यकारी प्रमुख गणेश भण्डारीले बताउनुभयो । कलेजमा होटल म्यानेजमेन्ट विषय पढाउनु हुने शिक्षक संगम कंडेलले विद्यार्थीहरुलाई उक्त […]

Continue Reading

जिभिएन कलेज नेपालगन्जले टाढा घर भएका विद्यार्थीहरुलाई निशुल्क घरसम्म यातायातको व्यवस्था गर्दै

नेपालगन्ज : छोटो समयमा शिक्षा क्षेत्रमा उत्कृष्ट बन्न सफल जिभिएन कलेजले  विद्यार्थीहरु लाई घर जान असुबिधा नहोस भनेर  कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत कैलाली र  बर्दिया जिल्ला घर भएका विद्यार्थीहरुलाई घरसम्म जानको लागि विद्यालयले निशुल्क बस पठाउने भएको छ । उक्त कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीले नागरिक पथसंग कुरा गर्दै दशमी चाडपर्वको बेलामा […]

Continue Reading

अखिल क्रान्तिकारीको बाँके जिल्लाको २३ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा: मर्मजङ्ग बम

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट संगठन अखिल (क्रान्तीकारी) बाँकेको अध्यक्षमा मर्मजङ्ग बम  निर्वाचित भएका छन् । अखिल (क्रान्तिकारी) बाके को २३ औं जिल्ला सम्मेलन २०७८/०५/२८  बन्द सत्रबाट निर्वाचित जिल्ला समिति बाँकेको  अध्यक्षमा सर्वसम्मत चयन   मर्मजङ्ग बम, उपाध्यक्ष इन्दु केसी, प्रकाश ओली र सचिव मा सुनिल बटाला र  सह सचिवमा  महेश सिंह ऐरी […]

Continue Reading

अखिल क्रान्तिकारीको बाँके जिल्ला अध्यक्षमा: महेश बस्नेत

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट संगठन अखिल (क्रान्तीकारी) बाँकेको अध्यक्षमा महेश बस्नेत  निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीको २३ औं जिल्ला सम्मेलन पश्चात् आज बसेको पहिलो बैठकबाट अध्यक्षमा महेश बस्नेत, उपाध्यक्षमा प्रकाश वली, इन्दु केसी, सचिवमा सुनिल बटाला,  सहसचिवमा महेश एरी, मनोज बुढा, चरित्र शाही, सन्तोष उपाध्याय, कोषाध्यक्षमा अनिशा रिजाल लगायतको ५१ […]

Continue Reading

अखिल क्रान्तिकारीको बाँके जिल्ला अध्यक्षमा: डिल्ली क्षेत्री

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी नेकपा विप्लव निकट संगठन अखिल (क्रान्तीकारी) बाँकेको २६ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा डिल्ली क्षेत्री निर्वाचित  हुनुभएको छ । नेकपाका केन्द्रीय सदस्य तथा इन्चार्ज दिपक चलाउनेको प्रमुख अतिथिमा तथा संगठनका भेरी-कर्णाली ब्युरो इन्चार्ज कमरेड प्रेम बहादुर शाहीको विशेष आथित्वमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले संगठनको उपाध्यक्षमा कमरेड राकेश दाहाल, सचिब […]

Continue Reading

सबै तहका परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस

कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।   कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न मन्त्रालयले सिफरिस गरेको छ ।  कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील […]

Continue Reading

राज्यले राष्ट्रसेबक कर्मचारी माथी गरिएको बिभेदको विरुद्ध सर्बोच्च अदालतमा रिट

काठमाण्डौं – राष्ट्र सेवक कर्मचारीहरु माथि राज्यले विभेद गरेको भन्दै सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । उक्त मुद्दा प्रधानमन्त्री तथा मन्त्री परिषद्को  कार्यालय, नेपाल सरकार अर्थमन्त्रालय, अर्थमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विरुद्धमा दर्ता गर्ने अभियानको नेतृत्व खिम बहादुर कुवँर मदाने गुल्मी , रमेश भट्टराई तनहुँ,  सरोज घिमिरे गोर्खा कार्यरत भक्तपुरले गरेका […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकायको पढाइ अनलाइन हुने

नेपालगन्ज : कोरोनाका कारण लामो समयदेखि अध्यापन नभएको  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकायको पढाइ  कानुन संकायको अध्यापन अनलाइन विधिबाट हुने भएको छ । आज क्याम्पस प्रमुख लालमणि आचार्यले सूचना प्रकाशित गरि कानुन संकाय प्रथम वर्ष र तेस्रो वर्षको अध्ययन अनलाइन विधिबाट गरिने र सोको लागि कानुन संकायका विभागीय प्रमुख लक्ष्मण पराजुली, कानुन संकायका उप […]

Continue Reading

अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको संयोजकमा: पुनः जोशी

नेपालगन्ज : अखिल क्रान्तिकारी  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको इकाई कमिटी संयोजकमा पुनः ध्रुब जोशी बुलबुललाई  जिम्मेवारी दिइएको  छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका संयोजक ध्रुब जोशी बुलबुललाई केही दिन पहिला अर्को आदेश नहुदा सम्म सांगठनिक कारबाही गरिएको भनेर संयोजक पदमा महेश एरीलाई जिम्मेवारी दिएको विज्ञप्ति निकालिएको थियो ।  आज जिल्ला संयोजक सुरेन्द्र जंग शाह जम्बो […]

Continue Reading