नेपालगन्ज : शैक्षिक क्षेत्रमा अगाडी रहेको जिभिएन मावि नेपालगन्जमा होटल म्यानेजमेन्ट विषय लिएर कक्षा ११ मा अध्ययन गरिरहेका विद्यार्थीहरुद्वारा आज सोल्टी होटल भिजिट गरेका छन् ।
होटल म्यानेजमेन्ट विषयका विद्यार्थीहरुको प्राक्टिकल गराउनका लागि सोल्टी होटलमा विद्यार्थीहरुलाई पठाएको उक्त विद्यालयका कार्यकारी प्रमुख गणेश भण्डारीले बताउनुभयो ।
कलेजमा होटल म्यानेजमेन्ट विषय पढाउनु हुने शिक्षक संगम कंडेलले विद्यार्थीहरुलाई उक्त होटलमा भिजिट गराएर ल्याउनु भएको भण्डारीले बताउनुभयो ।


