सबै तहका परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस

कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।   कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न मन्त्रालयले सिफरिस गरेको छ ।  कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील […]

Continue Reading

राज्यले राष्ट्रसेबक कर्मचारी माथी गरिएको बिभेदको विरुद्ध सर्बोच्च अदालतमा रिट

काठमाण्डौं – राष्ट्र सेवक कर्मचारीहरु माथि राज्यले विभेद गरेको भन्दै सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । उक्त मुद्दा प्रधानमन्त्री तथा मन्त्री परिषद्को  कार्यालय, नेपाल सरकार अर्थमन्त्रालय, अर्थमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विरुद्धमा दर्ता गर्ने अभियानको नेतृत्व खिम बहादुर कुवँर मदाने गुल्मी , रमेश भट्टराई तनहुँ,  सरोज घिमिरे गोर्खा कार्यरत भक्तपुरले गरेका […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकायको पढाइ अनलाइन हुने

नेपालगन्ज : कोरोनाका कारण लामो समयदेखि अध्यापन नभएको  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकायको पढाइ  कानुन संकायको अध्यापन अनलाइन विधिबाट हुने भएको छ । आज क्याम्पस प्रमुख लालमणि आचार्यले सूचना प्रकाशित गरि कानुन संकाय प्रथम वर्ष र तेस्रो वर्षको अध्ययन अनलाइन विधिबाट गरिने र सोको लागि कानुन संकायका विभागीय प्रमुख लक्ष्मण पराजुली, कानुन संकायका उप […]

Continue Reading

अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको संयोजकमा: पुनः जोशी

नेपालगन्ज : अखिल क्रान्तिकारी  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको इकाई कमिटी संयोजकमा पुनः ध्रुब जोशी बुलबुललाई  जिम्मेवारी दिइएको  छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका संयोजक ध्रुब जोशी बुलबुललाई केही दिन पहिला अर्को आदेश नहुदा सम्म सांगठनिक कारबाही गरिएको भनेर संयोजक पदमा महेश एरीलाई जिम्मेवारी दिएको विज्ञप्ति निकालिएको थियो ।  आज जिल्ला संयोजक सुरेन्द्र जंग शाह जम्बो […]

Continue Reading

अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको संयोजकमा: महेश एरी

नेपालगन्ज : अखिल क्रान्तिकारी  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको इकाई कमिटी संयोजकमा महेश एरीलाई जिम्मेवारी दिइएको  छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका संयोजक ध्रुब जोशी बुलबुललाई सांगठनिक कारबाही गरिए पछि रिक्त संयोजक पदमा अर्को आदेश नहुदासम्म एरीलाई जिम्मेवारी दिइएको छ । अखिल क्रान्तिकारीका जिल्ला सदस्यद्वय  प्रतीक चौलागाईं र खेमराज आचार्यले जिल्ला  कमिटीसमक्ष लिखित निवेदन दिएपछि कारबाही […]

Continue Reading

जनजिविकाको सवालमा सरकारको काम के !

कबिन्द्र भट्टराई, नेपालगन्ज देशको सम्पूर्ण विकाश र गतिशिलता सरकारले अबलम्बन गर्ने कार्यदिशामा निर्भर रहन्छ ,सरकारको काम र गतिशिलतालाई सरकारको बजेटले दिशानिर्देश गर्दछ । नेपालको संबिधान अनुसार जेठ महिनाको १५ गतेसम्ममा नयाँ आर्थिक वर्षको बजेट संसदमा पेश गर्नु पर्दछ र छलफल पश्चात असारसम्ममा पारित गर्नु पर्दछ , त्यसपश्चात साउनबाट कार्यान्वयनमा जान्छ । कतिपयको धारणा के पनि […]

Continue Reading