कलेज अफ म्यानेजमेन्टको स्वागत र विदाई कार्यक्रम
नेपालगन्ज : मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा शिक्षामा आफ्नो छुट्टै पहिचान राख्न सफल कलेज अफ म्यानेजमेन्ट नेपालगन्जले आज विद्यार्थीहरुलाई स्वागत र विदाई कार्यक्रम सम्पन्न गरेको छ ।नेपालगन्जको गुरुद्वारा रोड नजिकै रहेको कलेज अफ म्यानेजमेन्टले आज अन्तिम वर्षको परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई र प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेको कलेजका प्रिन्सिपल रमेश बस्नेतले बताउनुभयो । […]
Continue Reading