विप्लव निकट अखिल (समाजवादी) को बाँकेमा संगठन विस्तार तिव्र
नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी (विप्लव) निकटको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) ले बाँकेमा आफ्नो संगठन विस्तार गर्न लागि परेको छ । नेपालगन्जका सामुदायिक तथा निजी विभिन्न क्याम्पस, कलेज र स्कुल तहमा अभियान सञ्चालन गरेको उक्त संगठनका बाँके जिल्ला संयोजक सागर सेन पौडेलले बताए ।क्याम्पस तथा विद्यालयहरुमा शिक्षामा सुधार, विद्यार्थीहरु लागु पदार्थ […]
Continue Reading