बाँके क्षेत्र नं २ का उम्मेदवार सुधान्शु युवाहरूका लोकप्रिय सारथी
बाँके क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नु भएको नेपाली कांग्रेसका युवा नेता सुधान्शु कोइराला युवाहरुका बिच लोकप्रिय सारथि रहेका छन् । सुधान्शु कोइराला २०३२ साल माघ २ गते नेपालगञ्जमा जन्मिएका एक सक्रिय युवा हुन जो नेपाली काँग्रेस बाँकेका उदाउँदो युवा नेता पनि हुन्। उनले नेपालको लोकतान्त्रिक राजनीति र समाजसेवामा आफ्नो सक्रियता देखाउँदै […]
Continue Reading