नेपालगञ्ज उपमहानगरपालिकाको “योजना तर्जुमा”

खिम प्रसाद घिमिरे (के.पी. घिमिरे) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार स्थानीय तहले प्रत्येक वर्ष योजना, कार्यक्रम छनोट र बजेट विनियोजन गरी स्वीकृत गरेपश्चात मात्र कार्यान्वयन गर्ने व्यवस्था गरेको छ । यस प्रक्रियालाई वार्षिक योजना तर्जुमा प्रक्रिया भनिन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयनको पक्षमा जिल्लाको अन्य […]

Continue Reading

छोरालाई चिठी !

मेरो छोरा कालेचिरायु रहे आमाको आशिर्वाद तिमीलाई !!बाबु हामीले तिमीलाई तिम्रो जिम्मेवारी तिम्रै काधामा सुम्पेर गन्तव्य भेटाउने आशिर्वाद दिदै शहर पठायौँ । छोराछोरीलाई सधै साथमा राख्ने मन त कुन बाआमाको हुदैन र है ? तर बाआमाको मायाले मात्रै जीवन सार्थक हुदैन , जीवन सार्थक पार्न पाईला अगाडी सार्नै पर्छ ।काले संस्कार केवल छोरी जातिकोलागि मात्रै […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु छ र ?

सन्तोष रावल :त्रिभुवन विश्वविद्यालयमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा करिब चौध बर्षसम्म हुन नसकेको स्ववियु निर्वाचन सबै विद्यार्थी संगठनहरुको सहमतिमा वि.स. २०७९ चैत्र ५ गते सम्पन्न गर्ने निर्णय क्याम्पसले गर्यो । तर विभिन्न विद्यार्थी संगठनहरुको विवादका कारण वि.स.२०७९ चैत्र ८ गते अर्थात आजैको दिन सम्पन्न भएको थियो । त्यतिबेला भएको स्ववियु निर्वाचनमा, ने.बि.संघ र नागरिक उन्मुक्ति […]

Continue Reading

मणि अर्यालको फिर्ती उपन्यास बिहीबार विमोचन हुदै

नेपालगन्ज : गीतकार, साहित्यकार तथा लेखक मणि अर्यालको उपन्यास फिर्ती बिहीबार विमोचन हुने भएको छ । बाँकेको खजुरामा स्थायी बसोबास गर्दै आइरहेका लेखक अर्याल भरतपुर १० चितवनका जन्मिएका थिए । उनलेे जन्म ठाउँमा गएर उपन्यास विमोचन गर्न लागेको बताउनुभयो । गीत, निवन्ध, आख्यानमा कलम चलाउने अर्याल नेपाल प्रज्ञाप्रतिष्ठानको काव्य विभागको सदस्य समेत रहनु भएको छ […]

Continue Reading

बञ्जर भएको छ मस्तक यहाँ, केश अपांग भएको छ

भन्छौ अपांग तिमी मलाई, यहाँ देश अपांग भएको छ, खै कहाँ गए आज, लेक–बेशी धाउने, ती पैतालाहरु,मुढा सरह ढलेको छ जीवन, यहाँ शेष अपांग भएको छ, मौलिकता बिलिन भए, बिदेशी सँस्कृतिको, चलखेलमा, कहाँ गाडिए धर्म हाम्रो, यहाँ भाषा–भेष अपांग भएको छ, आकाशिदो महङ्गी र घुसखोरी, बरोजगारीको खाल्डो यो, स्विजरल्यान्ड बनाउछु भन्ने, यहाँ मावो–काङ्ग्रेस,एमाले अपांग भएको […]

Continue Reading

५६ वर्षदेखि निरन्तर शिक्षण पेशामा, ७० वर्षको उमेरमा स्नातकोत्तर तहको विद्यार्थी

के.पी. घिमिरेनेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भर्ना भएका दाङका ७० वर्षका भीम प्रसाद बेल्बासे स्नातकोत्तर तह नेपाली विषय चौथो सेमेष्टरमा अध्ययनरत हुनुहुन्छ । २०१० साल असार महिनामा अर्घाखाँची जिल्लामा जन्म लिनु भएको बेलबासे सानै उमेरमा नै परिवारको साथमा दाङमा बसाइँ सरेको बताउदै उहाँले आफ्नो सरकारी शिक्षण पेसाको अबकाश पछि पनि अहिले निरन्तर शिक्षण पेशा […]

Continue Reading

हिंसा अन्त्य र परिवर्तन गर्नको लागि हामी सबैको दायित्व हुनुपर्छ

छत्र सुनार नेपालमा महिला हिंसा न्यूनीकरणका लागि विभिन्न कानूनी तथा संस्थागत व्यवस्था कायम छन् । पहिलो लिखित कानून मुलुकी ऐन १९१० को जीउ मास्ने बेच्ने, सती जाने, आशय करणी, करणीको आशयले हातपात गर्ने, हाडनाता, जबर्जस्ती एवम् कमारा र बाँधाको महलको व्यवस्थालाई पनि त्यो समयको प्रगतिशील व्यवस्था मान्नुपर्ने हुन्छ । त्यसपछि जारी गरिएको सुधारिएको मुलुकी ऐन […]

Continue Reading

नगरकोटको त्यो एक रात ……..

कृष्ण दर्शन-नेपालगन्ज बिमानस्थलबाट पोखरा हुँदै काठमाडौंमा भेटेको  म बिहानीपखको मिरमिरे उज्यालो सम्म पनि मस्त निन्द्रामा थिएँ। केही समयपछि फोनको घन्टी बज्न थाल्यो, त्यो फोनको घन्टीभन्दा प्यारो मेरो लागि त्यो बिहानीपखको निन्द्रा थियो। फोन साइलेन्ट गरेर सुतिरहेँ। दोहोर्‍याएर बजेको फोनको घन्टीले निद्रालाई छोडेर उठ्न बाध्य बनायो। फोन गर्ने अरू कोही नभएर उनी रहिछिन । अघिल्लो दिन […]

Continue Reading

सबैलाई मिलाउन सक्ने खुबी थियो नेम्वाङमा संविधानसभा उपाध्यक्ष सुवेदी

नेपालगन्ज । गत मंगलबार (भदौं २६) गते निधन हुनुभएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको निधनको शोकमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ । सुवास नेम्वाङ संविधानसभा अध्यक्ष हुदाँ संविधान सभाको उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा […]

Continue Reading

माफ गर्नुहोस् बुबा हजुरको मुख हेर्ने दिनमा एउटा राम्रो फोटो पनि पाउन सकिन

के.पी घिमिरे बुबा अहिले हजुर यदि यो संसारमा हुनु हुदो हो त हामी कति खुसी बाड्थ्यौं हौंला, मैले हजुरको कति सेवा गर्थे होला, सामाजिक सञ्जालका भित्तामा कति तस्बिरहरू पोष्ट गर्थे होला तर बुबा मैले सम्पूर्ण एल्बम पल्टाएर हेरे, यताउता चारैतिर खोजे हजुरको तस्बिर भेटाउन सकिन मलाई माफ गरिदिनु ल । अहिलेको जस्तो सबैको हात हातमा […]

Continue Reading