विभेद

अहो! कस्तो विभेदयहाँ मान्छे मान्छेमाव्यापार व्यापारीमाधनी अनि गरिबमादेश अनि परिवेशमागाउँ अनि सहरमाहिमाल, पहाड ,तराई ,मधेसक्षेत्र -क्षेत्रमापुर्व पश्चिममाहरेक ठाँउमा विभेदहरेकले हरेकलाई गर्ने विभेदत्यो भन्दा ठुलोसरकारले जनता – जनतालाई गर्ने विभेद । यहाँ आफ्ना र अर्कालाई गर्ने विभेदको के कुराहेर अपराधी -अपराधीमा गरिने विभेदभ्रष्टाचारी -भ्रष्टाचारीमा हुने विभेदबलत्कारी – बलत्कारीमा देखाईने विभेदहरेक तह र तख्ताहरूमा हुने विभेद । […]

Continue Reading

एसईईमा उत्तीर्ण छोरालाई चिठी

मेरो काले छोरा !एसईई मा  ३.२४ जि पि ए लिएर  उत्तीर्ण गरेकोमा तिमीलाई बधाई छ ।  भाइ पास भएकोमा हजुरलाई बधाई छ मामु भन्दै तिम्रो ठूलो दिज्जुले बधाईका सौगात चढाउदा म अत्यान्तै हर्षित  भए ।    बाबु आफुले  सोचे अनुसार ग्रेड  नआउदा  तिमीले दु:ख  मानेका छौ रे भन्ने सुन्दा मलाई नमिठो  लाग्यो । धेरै ग्रेड  ल्याउने […]

Continue Reading

ए विकासे ठेकेदारहरु !

प्रकृतिको छातीमा डोजर चलाउँदैचिल्लो बाटोको सपना देख्नेहरु !हरिया विरुवाहरुलाई स्वत्तर पार्दैविकासे नाम दिनेहरु !सेवक बन्छु भन्दै स्काभेटर किनी ठेकेदार बन्ने जनप्रतिनिधिहरु !वर्षा ऋतुमा पनि निलो आकासले तिमीलाई जिस्काउँदै भन्छ –खै तिम्रो ढुङ्गे धाराहरु !खै तिम्रो पानी पधेराहरु !खै तिम्रो हरिया फरिया लगाएका चुरेहरु !अस्ति झै लाग्छ –तिजु , कुसुम , जामुन खाँदैपाकेको बेलको सर्वत पिएको […]

Continue Reading

प्यारो डल्लेका बा

“श्रीमानलाई चिठी ” प्यारो डल्लेका बा !बैबाहिक बर्षगाठको हार्दिक बधाई तथा शुभकामना तिमीलाई !!डल्लेका बा आजको दिन त्यो मौसम नसम्झी मनले धरै पाउदैन । सुन न त्यो असार महिना भररात आकाश रोईरहेको थियो । तिनाउ नदि वेगले उर्लिरहेकी थिइन् सायद तिम्रो र मेरो अनन्त यात्राको आशिर्वाद प्रत्येक छाल छालमा हुङ्कारी रहेकि थिइन अहिले पनि त्यहीँ […]

Continue Reading

प्रिय मनसुन

प्रिय मनसुन पुन: आउने वाचामाबिदाई गरेको हो तिमीलाईखै आएनौ त,तड्पाईको जिन्दगी बेअर्थको हुन्छप्रखाईको जिन्दगी अनन्तको हुन्छछट्पटीको जिन्दगीलाई सहज बनाउनअब त आइदेउन मनसुन । ताप र रापमा पिल्सिएर बाँच्दालाग्छ मुटुको धड्कन रोकिए झैअनि सम्झन्छु तिम्रो शितल अन्कमालआनन्दित पवनको स्पर्शदेख्छु निलो आकाशको बिशाल छातीमाआस सगै त्रासको कलाकृतित्यसै भित्र गराएर मायाको वर्षाउत्साहले काउकुति लगाउनअब त आईदेउन मौसम । […]

Continue Reading

नेपालगञ्ज उपमहानगरपालिकाको “योजना तर्जुमा”

खिम प्रसाद घिमिरे (के.पी. घिमिरे) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार स्थानीय तहले प्रत्येक वर्ष योजना, कार्यक्रम छनोट र बजेट विनियोजन गरी स्वीकृत गरेपश्चात मात्र कार्यान्वयन गर्ने व्यवस्था गरेको छ । यस प्रक्रियालाई वार्षिक योजना तर्जुमा प्रक्रिया भनिन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयनको पक्षमा जिल्लाको अन्य […]

Continue Reading

छोरालाई चिठी !

मेरो छोरा कालेचिरायु रहे आमाको आशिर्वाद तिमीलाई !!बाबु हामीले तिमीलाई तिम्रो जिम्मेवारी तिम्रै काधामा सुम्पेर गन्तव्य भेटाउने आशिर्वाद दिदै शहर पठायौँ । छोराछोरीलाई सधै साथमा राख्ने मन त कुन बाआमाको हुदैन र है ? तर बाआमाको मायाले मात्रै जीवन सार्थक हुदैन , जीवन सार्थक पार्न पाईला अगाडी सार्नै पर्छ ।काले संस्कार केवल छोरी जातिकोलागि मात्रै […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु छ र ?

सन्तोष रावल :त्रिभुवन विश्वविद्यालयमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा करिब चौध बर्षसम्म हुन नसकेको स्ववियु निर्वाचन सबै विद्यार्थी संगठनहरुको सहमतिमा वि.स. २०७९ चैत्र ५ गते सम्पन्न गर्ने निर्णय क्याम्पसले गर्यो । तर विभिन्न विद्यार्थी संगठनहरुको विवादका कारण वि.स.२०७९ चैत्र ८ गते अर्थात आजैको दिन सम्पन्न भएको थियो । त्यतिबेला भएको स्ववियु निर्वाचनमा, ने.बि.संघ र नागरिक उन्मुक्ति […]

Continue Reading

मणि अर्यालको फिर्ती उपन्यास बिहीबार विमोचन हुदै

नेपालगन्ज : गीतकार, साहित्यकार तथा लेखक मणि अर्यालको उपन्यास फिर्ती बिहीबार विमोचन हुने भएको छ । बाँकेको खजुरामा स्थायी बसोबास गर्दै आइरहेका लेखक अर्याल भरतपुर १० चितवनका जन्मिएका थिए । उनलेे जन्म ठाउँमा गएर उपन्यास विमोचन गर्न लागेको बताउनुभयो । गीत, निवन्ध, आख्यानमा कलम चलाउने अर्याल नेपाल प्रज्ञाप्रतिष्ठानको काव्य विभागको सदस्य समेत रहनु भएको छ […]

Continue Reading

बञ्जर भएको छ मस्तक यहाँ, केश अपांग भएको छ

भन्छौ अपांग तिमी मलाई, यहाँ देश अपांग भएको छ, खै कहाँ गए आज, लेक–बेशी धाउने, ती पैतालाहरु,मुढा सरह ढलेको छ जीवन, यहाँ शेष अपांग भएको छ, मौलिकता बिलिन भए, बिदेशी सँस्कृतिको, चलखेलमा, कहाँ गाडिए धर्म हाम्रो, यहाँ भाषा–भेष अपांग भएको छ, आकाशिदो महङ्गी र घुसखोरी, बरोजगारीको खाल्डो यो, स्विजरल्यान्ड बनाउछु भन्ने, यहाँ मावो–काङ्ग्रेस,एमाले अपांग भएको […]

Continue Reading