जनयुद्ध दिवस पारेर राप्ती सोनारीमा सहिद तथा वेपत्ता परिवारजनलाई  मन्त्री अथकद्वारा सम्मान 

बाँके- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) राप्ती सोनारी गाउँपालिकाले २७ औं जनयुद्ध दिवस राप्ती सोनारी वार्ड नं ६ को   सहिद स्मृति पार्क संरक्षण केन्द्र प्राङ्गणमा भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका भरिका ६८ जना सहिद तथा बेपत्ता परिवारजनलाई दोसल्ला ओढाएर  प्रमुख अथिती नेपाल सरकारका  युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर गहतराज अथकले […]

Continue Reading

नेकपा माओवादी केन्द्रको नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा बिस्तारित बैठक सम्पन्न

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय चुनावलाई मध्यनजर गर्दै बिस्तारित बैठक सुरु गरेको छ । आज नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा नेपालगन्ज उपमहानगरपालिका का अध्यक्ष रतन शाहीको प्रमुख अातिथ्यमा बिस्तारित बैठक सम्पन्न भएको वडा नं २० का पार्टीका  अध्यक्ष धर्मराज छत्यालले बताउनुभयो  । वडा नं २० मा कसरी स्थानीय चुनावमा […]

Continue Reading

युवा संघ नेपाल बाँकेको नेपालगन्जमा राके जुलुस सहित विरोध सभा

नेपालगन्ज : नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लगायतका भातृ संगठनहरुले आज बाँकेको नेपालगञ्जमा मसाल जुलुस प्रदर्शन गरेका छन् । एमालेको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुस वि-पी चोकमा पुगेर कोण सभामा समापन गरिएको थियो। युवा संघका नेता कार्यकर्ताहरुको ब्यापक सहभागिता रहेको जुलुसलाई प्रहरीले सामान्य बल प्रयोग गरेपछि केही समय वि-पी चोक क्षेत्र […]

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टद्वारा बृद्धअबश्थामा रहेकाहरुलाई न्यानो कपडा वितरण

नेपालगन्ज : सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टद्वारा आज बृद्धअबश्थामा रहेकाहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ को थोकेलामा  २५ जना बढीलाई न्यानो कपडा वितरण गरेको छ । क्लब कि अध्यक्ष लायन  सुमन गिरीको  अध्यक्षतामा न्यानो कपडा वितरण कार्यक्रममा लायन एम जि एफ मुकुट ढकाल, लायन्स डिस्ट्रिक चिप सन्तोष पौडेल,   लायन्स क्लब […]

Continue Reading

पुर्णतारा फाउन्डेसन नेपालको तेस्रो वार्षिक साधारणसभामा गर्यो आगलागी पिडीतलाई आर्थिक सहयोग

नेपालगन्ज : सामाजिक कार्यमा सक्रिय रहेको पुर्णतारा फाउन्डेसन नेपालको तेस्रो बार्षिक साधारणसभा बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । फाउन्डेसनले आफ्नो कार्यालयमा विविध कार्यक्रम गरी मनाएको हो । उक्त फाउन्डेसन कि अध्यक्ष तारा कुमारी खत्री रोकायले फाउन्डेसनको कार्यसमितिमा गौरी पोखरेल र शोभा गुरुङलाई  सदस्यमा मनोनीत गरेको बताउनुभयो। साथै फाउन्डेसनले केही समय अगाडि आगलागीबाट क्षतिग्रस्त भएको लुम्बिनी […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ नागरिक संवाद कार्यक्रम सम्पन्न, संवाद कार्यक्रममा जनप्रतिनिधिको प्रशंसा

नेपालगन्ज :   बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा आज नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।नेपालगंज ४ को सहयोग र युथ टुडे मिडिया नेटवर्क प्रालिको आयोजनामा नेपालगंजमा आज कोरोना महामारी नियन्त्रणमा स्थानीय तहको चुनौति र अबको बाटो साथै वडा नं. ४ को बिकासमा नागरिकहरुको सहभागिता विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको हो । वडाबाट […]

Continue Reading

चौबीसै घण्टा बिरामीको सेवा देखि स्वास्थ्य शिविरमा समेत आफ्नो सेवा दिन सफल हरपल होलिस्टिक होम केयर

नेपालगन्ज : कोरोना महामारीको समयमा उपचार नपाएर अकालमा  कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ स्थापना भएको हरपल होलिस्टिक होम केयर एण्ड रिसर्च ट्रेडिङ सेन्टर नेपालगन्ज छोटो समयमा नै सबैको मनमा बस्न सफल भएको छ । कोरोना महामारीको समयमा अस्पतालमा बेडहरु पाउन कठिनाइ भइरहेको समयमा, कुनै अस्पतालले कोरोनाका बिरामीहरुलाई भर्ना नलिएको अवस्थामा घर घरमै पुगेर […]

Continue Reading

नेपाल युवा क्लबले १० औं वार्षिकोत्सब आउदो बुधबार मनाउँदै

नेपालगन्ज : बाँके जिल्लामा समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको नेपाल युवा क्लब नेपालगन्जले आफ्नो १०औं वार्षिकोत्सब भव्य रुपमा मनाउन गइरहेको छ । दिगो विकास, वातावरणीय सरसाफाई  बारेमा जनचेतना फैलाउने, महिला तथा बालबालिका विरुद्धको सबै प्रकारका शोषण ,दुव्र्यवहार ,जोखिम र भेदभावको अन्त्य गरी बालबालिकाहरुको जिवानस्तर सुधार गर्ने, स्वस्था सेवा प्रदान गर्ने,  जनचेतनामुलक तालिम, सेमिनार, गोष्ठी […]

Continue Reading

नेकपा एकीकृत समाजवादीले संगठन विस्तारलाई तिव्र गतिमा अगाडि बढाउदै

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेले आफ्नो स्थानिय तहमा कमिटी गठनको कार्यलाई तिब्रता पारे संगै खजुरा २ मा शुक्रवार बृहत भेलाको आयोजना गरेको छ । वडा भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एस पोलिट ब्युरो सदस्य दलबहादुर सुनारले नेकपा एस खजुरामा मात्रै नभएर बाँके जिल्लामै पहिलो पार्टी भएर उभिने बताएका […]

Continue Reading

लैङ्गिक हिंसा विरुद्ध अन्तर पार्टी महिला सञ्जाल बाँकेद्वारा दीप प्रज्वलन

नेपालगन्ज : घरैबाट शुरु गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ सुरु भएको  १६ दिने अन्तर्राष्ट्रिय  अभियानका क्रममा आज अन्तर  पार्टी महिला सञ्जाल बाँकेले दीप प्रज्वलन गरेको छ । स्थानीय बिपी चोकमा अन्तर सञ्जाल पार्टीका पदाधिकारी, महिला विकास कार्यालयका पदाधिकारी, अन्य संघसंस्थाका पदाधिकारीहरु, महिला प्रहरीहरु लगायतको उपस्थितिमा दीप प्रज्वलन गरिएको अन्तर पार्टी  महिला […]

Continue Reading