नेपाल युवा क्लबले १० औं वार्षिकोत्सब आउदो बुधबार मनाउँदै

नेपालगन्ज : बाँके जिल्लामा समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको नेपाल युवा क्लब नेपालगन्जले आफ्नो १०औं वार्षिकोत्सब भव्य रुपमा मनाउन गइरहेको छ । दिगो विकास, वातावरणीय सरसाफाई  बारेमा जनचेतना फैलाउने, महिला तथा बालबालिका विरुद्धको सबै प्रकारका शोषण ,दुव्र्यवहार ,जोखिम र भेदभावको अन्त्य गरी बालबालिकाहरुको जिवानस्तर सुधार गर्ने, स्वस्था सेवा प्रदान गर्ने,  जनचेतनामुलक तालिम, सेमिनार, गोष्ठी […]

Continue Reading

नेकपा एकीकृत समाजवादीले संगठन विस्तारलाई तिव्र गतिमा अगाडि बढाउदै

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेले आफ्नो स्थानिय तहमा कमिटी गठनको कार्यलाई तिब्रता पारे संगै खजुरा २ मा शुक्रवार बृहत भेलाको आयोजना गरेको छ । वडा भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एस पोलिट ब्युरो सदस्य दलबहादुर सुनारले नेकपा एस खजुरामा मात्रै नभएर बाँके जिल्लामै पहिलो पार्टी भएर उभिने बताएका […]

Continue Reading

लैङ्गिक हिंसा विरुद्ध अन्तर पार्टी महिला सञ्जाल बाँकेद्वारा दीप प्रज्वलन

नेपालगन्ज : घरैबाट शुरु गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ सुरु भएको  १६ दिने अन्तर्राष्ट्रिय  अभियानका क्रममा आज अन्तर  पार्टी महिला सञ्जाल बाँकेले दीप प्रज्वलन गरेको छ । स्थानीय बिपी चोकमा अन्तर सञ्जाल पार्टीका पदाधिकारी, महिला विकास कार्यालयका पदाधिकारी, अन्य संघसंस्थाका पदाधिकारीहरु, महिला प्रहरीहरु लगायतको उपस्थितिमा दीप प्रज्वलन गरिएको अन्तर पार्टी  महिला […]

Continue Reading

हातपात तथा दुव्र्यवहार गर्ने युवाहरूलाई कारबाही नगरिए गाउँपालिकाको कार्यालय बन्द गर्ने चेतावनी

नेपालगन्ज : खजुरा गाउँपालिकाका कर्मचारीहरुले मंसिर  २३ गते देखि कार्यालय बन्द गर्ने चेतावनी दिएका छन् । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि खजुरा गाउँपालिकाका युवाहरुले गाउँपालिकामा खनाल बिरुद्ध गरिएको हातपात, गाली गलौज तथा  दुव्र्यवहारको बिरोधमा गाउँपालिकाको कर्मचारीले कार्यालय बन्द गर्ने भएका हुन् […]

Continue Reading

मानवबेचविखन रोक्न नेपाल र भारतका संघसंस्थाविच समन्वय बैठक सम्पन्न

नेपालगञ्ज- मानवबेचविखन रोकथाम र नियन्त्रणका लागि नेपाल र भारतका विभिन्न सरकारी तथा गैर सरकारी निकायविच समन्वय बैठक नेपालगञ्जमा सम्पन्न भएको छ ।सीमा क्षेत्रबाट हुँदै आएको मानव बेचबिखनका गतिविधि न्युनिकरण गर्नका लागि दुबै देशका सम्बन्धित संघसंस्था र सरकारी निकायविच समन्वय र सहकार्य बढाउन सो बैठकको आयोजना गरिएको नेपालगञ्ज उपमहानगरको महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखाले जनाएको […]

Continue Reading

सिटिईभिटी अन्तर्गत अध्ययनरत बिद्यार्थीहरुले बुझाए बाँकेको सिडिओ लाई ज्ञापनपत्र

नेपालगन्ज – कोभिड महामारीको समयमा देशव्यापी लकडाउन हँदा जसको कारण सम्पूर्ण कलेज भौतिक रुपमा सञ्चालन हुन सकेका थिएनन् । त्यस अवधिमा सम्पूर्ण कलेज हरुले वैकल्पिक माध्यमबाट प्रशिक्षण गराएका थिए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT)  ले  २०७८ भाद्र ९ गते गोरखा पत्रमा वैकल्पिक माध्यमबाट प्रशिक्षण गराएको अवधि भरको  १५% छुट दिने सुचना  प्रकाशित गरेको […]

Continue Reading

माओवादी केन्द्र कोहलपुर नगर कमिटीको अध्यक्षमा : खड्का

नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट कोहलपुर नगर समितिको अध्यक्षमा अवराज खड्का चयन भएका छन । आईतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो नगरसभाले खड्काको नेतृत्वमा ६२  सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो । त्यसैगरी कमिटीको उपाध्यक्षमा बल बहादुर खड्का, सावित्रा पुन, कृष्ण बहादुर थारु, सचिवमा दान बहादुर ओली, सहसचिवमा […]

Continue Reading

माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको अध्यक्षमा: शाही

बाँके : नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका को दोस्रो ऐतिहासिक नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले उपमहानगरपालिकाको अध्यक्षमा रतन शाहीलाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट शाहीसहित ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज अक्कल बहादुर बमले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा गोपाल पुन, ताराप्रसाद […]

Continue Reading

माओवादी केन्द्र बाँकेको खजुरा गाउँपालिकाको अध्यक्षमा: राजकुमार बि-क-

बाँके : नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका को दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पालिका अध्यक्षमा  राजकुमार बि-क-, उपाध्यक्ष गरेबे शेख, उपाध्यक्ष टंक पोखरेल , उपाध्यक्ष प्रदीप बि-क ,  सचिव धन राम ओली,  सह सचिव खडक बहादुर ओली , कोषाध्यक्षमा  सरस्वती  पासी सहित  ४९ सदस्यीय कार्य समिति  चयन गरिएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष […]

Continue Reading

माओवादी केन्द्र बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्षमा: यादव

बाँके : नेकपा माओवादी केन्द्र डुडुवा गाउँपालिका को दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पालिका अध्यक्षमा भोला यादवलाई निर्वाचित गरेको छ । उक्त  सम्मेलनबाट यादवसहित ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अतहर हुसेन फारुकीले जानकारी दिए । समितिको उपाध्यक्षमा मनवीर थापा, दयाराम यादव र पहलसिंह बिक, सचिवमा प्रेमाकुमारी […]

Continue Reading