निर्वाचन आयोगको आचारसंहिता विरुद्ध प्रचार सामाग्री प्रयोग गरेको भन्दै प्रशासनले हटाउदै

नेपालगन्ज : स्थानीय निर्वाचनका बेलामा निर्वाचन आयोगको आचारसंहिता विरुद्ध विभिन्न राजनीति दलले प्रचार सामाग्री सडक सडकमा प्रयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको आदेशमा प्रहरीलाई हटाउन सुरु गरेको छ । नेपालगन्जका विभिन्न सार्वजनिक ठाउँमा टांगिएका पार्टीका निर्वाचन प्रचार सामाग्रीहरु प्रहरीले हटाउन थालेको छ । निर्वाचन आयोगले यसअघि नै अनावश्यक रुपमा प्रचारप्रसार सामाग्री प्रयोग नगर्नका लागि आचारसंहिता […]

Continue Reading

उम्मेद्बार छान्ने नयाँ शैली अपनाँउ

यतिबेला उम्मेद्बार छान्ने चर्चा चलेको छ, उम्मेद्बारी दिने तथा छनौटमा पार्दा यसपाली बाट वडा सदस्य सहित नगर प्रमुख सम्म छनौटमा पुरानो, पैसावाला, पपुलर,सजिलै भोट लिन सक्नेलाइ टिकट दिने खालका चर्चा धेरै सुनिन्छ ।त्यस्तो नगरी चर्चामा आएका उम्मेद्बारहरुको या उम्मेद्बार बन्न चाहनेका यी बिषयमा खासै चासो लिएको देखिदैन यस्ताखालका अभ्यास यसै निर्वाचनवाट लागू गर्न सकिएमा जित्न […]

Continue Reading

नेकपा माओवादी केन्द्रले गर्यो बैश्यलाई कारबाही

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालगञ्ज उपमहानगरपालिका कमिटीका सह सचिव रहेका नन्दलाल बैश्यलाई नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले कारबाही गरेकाे जानकारी दिएकाे छ।नगर कमिटीले बैश्य पार्टीको विचार सिद्धान्त र कार्यक्रमका विरुद्ध   अराजक ढंगले प्रस्तुत भई आसन्न स्थानिय तहको निर्वाचनलाई मध्यनजर गरेर आफनो निहित स्वार्थ पुरा हुन नसके पछि अत्यन्तै अराजनैतिक रुपमा […]

Continue Reading

नेविसंघ बाँकेको कार्यबाहक अध्यक्षको जिम्मेवार रावतलाई

नेपालगन्ज : नेविसंघ बाँकेका सचिव चक्र रावतले कार्यबाहक अध्यक्षको जिम्मेवार पाएका छन् ।नेविसंघमा ३२ वर्षे उमेर हदबन्दीका कारण वर्तमान अध्यक्ष पुर्ण प्रसाद आचार्यले रावतलाई आज लिखित रुपमा जिम्मेवारी दिएको रावतले बताए ।पुर्ण प्रसाद आचार्य हाल नेपाली कांग्रेसको महासमिति सदस्यका रुपमा   रहेका छन् ।

Continue Reading

मेयर, उप मेयरको उपस्थितिमा विद्यार्थी संग जनप्रतिनिधि कार्यक्रम जिभिएन मा- वि- नेपालगन्जमा सम्पन्न

नेपालगन्ज : नेपालगन्जमा स्थापना रहेको युवा घर संस्थाको आयोजनामा र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा विद्यार्थीसंग जनप्रतिनिधि कार्यक्रम नेपालगन्जमा रहेको जिभिएन मा- वि- नेपालगन्जमा सम्पन्न भएको छ । जिभिएन मा-वि- मा कानुन संकाय र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुसंग नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा- धबल शमशेर राणा, उप मेयर उमा थापा मगर र वडा नं ११ का वडा अध्यक्ष […]

Continue Reading

नेकपा एसबाट कोहलपुर नगरपालिकाको मेयरमा युवा नेता खानको सिफारिस

नेपालगन्ज : आसन्न स्थानीय चुनावको लागि कोहलपुर नगरपालिकाको मेयर पदका लागि  नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीबाट  युवा नेता अब्दुल हुसेन खानलाई सर्वसम्मत सिफारिस गरेको छ । त्यसैगरी उप मेयरमा भने मन्जु कोइराला र नारायणी वलीलाई सिफारिस गरेको नेकपा एसका बाँके जिल्ला सचिव दिपक जि- एम- ले बताउनुभयो ।

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको आगामी वर्षको अध्यक्षको लागि बसन्ता शर्मा सिफारिस

नेपालगन्ज : सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वर्ष २०२२/२०२३ का लागि लायन बसन्ता शर्मा सर्वसम्मत चयन हुनु भएको छ । आज बसेको क्लबको बैठकले अध्यक्षमा बसन्ता शर्मा, प्रथम उपाध्यक्षमा लायन जयेश जङ्ग शाह, सचिवमा लायन बेबी मण्डल र कोषाध्यक्षमा लायन पुष्पा सुवेदी चयन गरेको वर्तमान  अध्यक्ष लायन सुमन गिरीले बताउनुभयो […]

Continue Reading

माओवादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकामा उप मेयरमा दावी गर्ने यी हुन महिला नेतृत्व

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पछिल्लो समयमा आफ्नो संगठन मजबुत बनाउदै आइरहेको बताएको छ । आगामी स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा महत्वाकांक्षी राख्नेहरुको पनि दिनप्रतिदिन संख्या बढीरहेको पाइन्छ । ५ दलीय गठबन्धन यद्यपि नभएको खण्डमा नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदका लागि दावी गर्नेहरुमा मिना डाँगी , तारा कुमारी रोकाय र मन्दिरा पाण्डे रहेका छन् […]

Continue Reading

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको स्थानीय निर्वाचन केन्द्रीत तेस्रो  बिस्तारीत बैठक सम्पन्न

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीकाे तेस्रो बिस्तारीत बैठक सम्पन्न गरेकाे छ। नेपालगन्ज उपमहानगरपालिका कार्यालय नजिकै भएकाे होटल द्रव्यकुटीको सभाहलमा बसेको बैठकमा विभिन्न एजेन्डा माथि छलफल भएकाे नगर अध्यक्ष रतन बहादुर शाहीले जानकारी दिनुभएको छ। बिशेष गरि बैशाख ३० गते […]

Continue Reading

नेकपा एमाले अध्यक्ष केपी शर्मा वली नेपालगन्जमा, मुस्लिम समुदायको रोजा इफ्तार कार्यक्रममा सरिक 

नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली मुस्लिम समुदायको रोजा इफ्तार कार्यक्रम नेपालगन्जमा सरिक हुनुभएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनको आयोजनामा रोजा इफ्तार कार्यक्रम नेपालगन्जको न्युरोडमा  रहेको होटल रोयल प्यालेसमा पूर्व प्रधानमन्त्री वली आउनु भएको हो । कर्णाली प्रदेश  जाने कार्यक्रमको तालिका अनुसार नेपालगन्जमा उक्त कार्यक्रम आएको नेकपा एमाले बाँके जिल्ला अध्यक्ष किश्मत […]

Continue Reading