महेन्द्र मा.वि नेपालगन्जमा  वृक्षारोपण कार्यक्रम

                 गगन पौडेल नेपालगन्जमहेन्द्र माध्यामिक विद्यालय नेपालगन्जको प्राङ्गणमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जको अगुवाई तथा महेन्द्र मावि र वडा नं ७ को समन्वयमा विद्यालय परिसरमा बिभिन्न जातीका फुलजन्य बिरुवा लगाइएको हो। वृक्षारोपण कार्यक्रममा  क्लिन नेपालगञ्ज ग्रीन नेपालगन्जका संयोजक तथा वरिष्ठ प्लास्टिक सर्जन डा विनोद कर्ण, हरित अभियन्ता एवं कपास विकास समितिका […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा खजुरा  ५ मा निशुल्क स्वास्थ्य शिविर

खजुरा: खजुरा गाउँपालिका वडा नं ५ को आयोजनामा, उढरापुर स्वास्थ्य चौकीको सहकार्य र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत डा- प्रतीक घिमिरे, डा- श्याम शाह, डा- एम- डी- आजान,  डा- राजेश यादव, डा- मेघा मण्डल, डा- राजीव मण्डल, डा- अर्चना देवकोटा, […]

Continue Reading

खजुरा गाउँपालिकाको बजेट ८३ करोड ८५ लाख ४३ हजार

नेपालगञ्ज : खजुरा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ८३ करोड ८५ लाख ४३ हजार रुपियाको अनुमानित बजेट ल्याएको छ ।शुक्रबार पालिका अध्यक्ष डम्बरबहादुर बि-क-को अध्यक्षतामा बसेको सभामा पालिका उपाध्यक्ष मन्जु मल्लले प्रस्तुत गर्नुभएको बजेट चालु आव २०७८/७९ भन्दा बढि रहेको छ । चालु आवमा ८३ करोड ८५ लाख ४३ हजार रुपियाँको अनुमानित बजेट […]

Continue Reading

अनेमसंघ बाँके जिल्ला  युवा कमिटीद्वारा सिडियाेलाई ज्ञापन पत्र

नेपालगन्ज :   अखिल नेपाल महिलासंघ बाँके जिल्ला  युवा कमिटीको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय बाँकेका  सिडियोलाई ज्ञापनपत्र बुझाइएको छ । पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर, नालायक सरकार राजिनामा दे, लगायतका प्लेकार्ड बोकेर स्कुटी र गाडीका चाबी समेत सिडियोलाई हस्तान्तरण गरेकोे अनेमसंघ बाँके युवा कमिटी अध्यक्ष एङ्गिरा रेग्मीले बताउनु भयो । नेकपा एमाले केन्द्रीय कमिटी […]

Continue Reading

कृषि पथ एप अब बर्दियाको  बढैयातालमा

केयर नेपाल को आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा कृषिपथ मोबाइल एप सम्बन्धि अन्तरक्रिया कार्यक्रम  बढैयाताल गाउँपालिका अध्यक्ष आदरणीय ब्यक्तित्व हिमालय त्रिपाठी ज्यु को  प्रमुख आतिथ्यमा गाउँपालिका-६ मैनापोखरमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको अध्यक्ष मधु खड्काको अध्यक्षता भएको कार्यक्रममा बढैया ताल २ न. वडा अध्यक्ष  डिला […]

Continue Reading

जिफन्ट आवद्ध रिक्सा युनियनको आयोजनामा कोहलपुर ५ मा  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध रिक्सा युनियनको आयोजनामा बाँकेको क‍‍ोहलपुरमा आँखाको  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोहलपुर नगरपालिका वडा नं ५ एन-टी-भी- रोड नजिकै रिक्सा अटो युनियनको कार्यालयमा भएको स्वास्थ्य चेकजाँचमा १०९ जनाले स्वास्थ्य जाँच गराएका छन् । उक्त शिविरमा सुगर, ब्लड प्रेसर , अाखाको जाँच गरिनुका साथै नि:शुल्क औषधि समेत वितरण […]

Continue Reading

बाँकेको जिल्ला समन्वय समितिको अध्यक्षमा चौधरी निर्वाचित

नेपालगञ्ज –  जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार कुर्मीलाई पराजित गर्दै चौधरी प्रमुखमा निर्वाचित भएका हुन् । चौधरीले १३ मत र कुर्मीले ३ मत पाए । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख थिए । उनी डुडुवा गाउँपालिका १ बाट वडा सदस्यमा […]

Continue Reading

डाँफे ब्वाइज एण्ड गर्ल होस्टेल र इन्जिनियरिङ सोलुसनको संयुक्तरूपमा रक्तदान कार्यक्रम, ३५ पीन्ट रगत संकलन

नेपालगन्ज – नेपालगञ्ज–१० भृकुटीनगरमा रहेको डांफे ब्वायज एण्ड गर्ल होस्टेल र डाफे ग्रुप अफ इन्जिनियरिंग सोलुसन प्रा.लि.ले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ पिन्ट रक्तदान भएको छ । होस्टेल संस्थापक गोविन्द खड्का अनुसार पछिल्लो समय बा“केका विभिन्न समूहको रगत अभाव भई कयांै विरामीहरु अस्पतालमा छटपटाई रहेको गुनासोहरु आएको हुंदा यस्को आवश्यकता महशुस गरी आयोजित गरिएको कार्यक्रममा […]

Continue Reading

छाना, नाना र खाना नभएका बेसहारालाई लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले गर्यो खाद्यान्न सहयोग

नेपालगन्ज : सामाजिक क्षेत्रमा अग्रसर  रहेको लायन्स क्लब  अफ नेपालगन्ज एभरेस्टले कहिले स्वास्थ्य शिविर, कहिले विद्यार्थीलाई छात्रवृत्ति, कहिले बृक्षारोपण त कहिले खाद्यान्न लगायतका कार्यहरु गर्दै आइरहेको अवस्थामा आज नेपालगन्ज नयाँ सञ्चालनमा आएको मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेको छ । नेपालगन्जको सुर्खेत रोडमा रहेको मानव सेवा आश्राम मा हाल १४ जना बेसहारा व्यक्तिहरु बस्दै आइरहेका […]

Continue Reading

अटो मोबाइल्स व्यवसायीको समस्या प्रति जनप्रतिनिधिको चासो

                –  गगन पौडेल नेपालगन्ज : जानकी गाउँपालिका नवनिर्वाचित अध्यक्ष छब्बन खाँको पदवहालीको अवसरमा मध्य तथा सुदुर पश्चिम अटो मोबाइल्स एसोसिएसन नेपाल – नेपालगन्ज (NADA)का उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष नरेन्द्र वली, महासचिव प्रकाश अधिकारी, सचिव जगदीश भट्ट, सदस्य प्रकाश पौडेल, कृष्ण श्रेष्ठ, प्रकाश सिंह राठौर लगायतको टिमले भेटी बधाई, शुभकामना तथा एसोसिएसनका तर्फबाट मायाको चिनो […]

Continue Reading