बाँके कांग्रेसले भोलि प्रदेश मन्त्री हमाललाई सम्मान तथा चियापान कार्यक्रम गर्दै
नेपालगन्ज : नेपाली कांग्रेस बाँकेले भोलि लुम्बिनी प्रदेशका नवनियुक्त वन वातावरण तथा भू- संरक्षण मन्त्री सुरेन्द्र हमाललाई बधाई तथा सम्मान र पार्टीको नियमित दशमीको उपलक्ष्यमा गरिने चियापान कार्यक्रम पार्टी कार्यालयको सभाहलमा दिउँसो १ बजे आयोजना गरेको छ । प्रत्येक साल कोजाग्रत पूर्णिमाको दिन आयोजना हुँदै आएको चियापान कार्यक्रमलाई कांग्रेस बाँकेले यसपटक पनि निरन्तरता दिएको हो […]
Continue Reading