बाँके कांग्रेसले भोलि प्रदेश मन्त्री हमाललाई सम्मान तथा चियापान कार्यक्रम गर्दै

नेपालगन्ज :  नेपाली कांग्रेस बाँकेले भोलि  लुम्बिनी प्रदेशका नवनियुक्त वन वातावरण तथा भू- संरक्षण मन्त्री सुरेन्द्र हमाललाई बधाई तथा सम्मान  र पार्टीको नियमित दशमीको उपलक्ष्यमा गरिने चियापान कार्यक्रम पार्टी कार्यालयको  सभाहलमा दिउँसो १ बजे आयोजना गरेको छ ।  प्रत्येक साल कोजाग्रत पूर्णिमाको दिन आयोजना हुँदै आएको चियापान कार्यक्रमलाई कांग्रेस बाँकेले यसपटक पनि निरन्तरता दिएको हो […]

Continue Reading

पानी पर्यो भने धान बिगार्ने चिन्ताले किसानलाई धान काट्न भ्याइनभ्याई

बाँके : दसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई भएको छ । यहाँका खेतबारीमा किसानहरु धमाधम धान काट्नमै व्यस्त हुने गरेका देखिन्छन् । खेतमा लटरम्म धान पाकेका कारण वर्षा र पानी परे धान झार्ने डरले किसानलाई उक्त धान बटुल्न चटारो सुरु भएको छ । विभिन्न  ठाउँहरुमा किसानहरु अहिले धान काट्ने चटारोमा व्यस्त […]

Continue Reading

आफ्नो गृह जिल्ला बाँकेमा भेटघाटमा व्यस्त युवा तथा खेलकुद मन्त्री गहतराज

नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक अहिले आफ्नो गृह जिल्लामा भेटघाटमा ब्यस्त रहनु भएको छ । आज दिनभर उहाँले ७ सातवटा भन्दा बढी संघ संगठनका व्यक्तिहरुसंग अन्तरक्रिया तथा सुझाव संकलन गर्नु भएको छ । जस अनुसार  बिहान ८ बजे शिक्षक सँगठनका पदाधिकारीहरुसँग,बिहान ९ बजे नेपाल घरेलु तथा साना उद्योग महासँघ कोहलपुरमा […]

Continue Reading

पत्रकार माथि आक्रमणको प्रयास, विभिन्न संगठनद्वारा भर्त्सना र कारबाहीको माग

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले आफ्ना नातागोता र आसेपासे लगाएर पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । गुप्ताले आफ्ना भाइसहितका आसेपासे लगाएर रिपोर्टिङ गर्न गएका अनलाइन खोजखवरका प्रकाशक तथा पत्रकार महासंघ बाँके जिल्ला कार्यसमितिका सदस्य जावेद अन्सारी र माउन्टेन टिभीका पत्रकार रविन्द्र घिमिरेलाई हातपातसँगै दुव्र्यवहार गरेका हुन् अध्यक्षले कार्यकर्ताहरुलाई […]

Continue Reading

वाईसीएल नेपाल नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ काे भेलाबाट ३५ सदस्यीय कमिटी गठन

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट संगठन  योङ्ग कम्युनिस्ट लिग वाइसीएल नेपालगन्ज उपमहानगरपालिका  वडा नं ११ मा भएको वडा भेलाबाट नयाँ कमिटी गठन गरिएको छ । उक्त भेलामा नेकपा माओवादी केन्द्रका बाँके जिल्ला उपाध्यक्ष  आदेश अग्रवाल, नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज डिल्ली बराल, वाईसीएल केन्द्रीय कमिटी सदस्य मनिसा चदारा, इमाम खान लगायतको उपस्थिति रहेको थियोे […]

Continue Reading

बालअधिकार समितिलाई गुनासो सुनुवाई सयन्त्र बारे अभिमुखिकरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा स्थानीय बालअधिकार समितिका लागि क्षमता विकास अभिमुखिकरण गरेको छ ।क्लबले विश्व शिक्षाको सहयोगमा सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत सो अभिमुखिकरण सम्पन्न गरेको हो ।अभिमुखिकरणको उदघाटन गर्दै वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले बाल संरक्षणका लागि बालअधिकार समितिको भूमिका महत्वपुर्ण हुने हुँदा समितिको क्षमता […]

Continue Reading

वाइसीएल नेपाल राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा: गिरी

नेपालगन्ज – योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल राप्ती सोनारी  गाउँपालिकाको प्रथम सम्मेलनबाट अध्यक्षमा सुनिल गिरी निर्वाचित भएका छन् । आज भएको सम्मेलनले ३५ सदस्यीय कमिटी गठन गरेको छ ।उक्त कार्यक्रममा  प्रमुख अतिथी  वाइसीएल नेपालका केन्द्रीय नेता क. रतन बहादुर शाही , विशिष्ट अतिथी नेकपा ( माओवादी केन्द्र ) का केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य महेश्वर […]

Continue Reading

मानवबेचविखन रोकथामका लागि नेपालगञ्जमा अन्तरपुस्ता सम्वाद सम्पन्न

नेपालगन्ज- बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा नेपालगञ्जमा विहीवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण     (प्रोटेक्ट) परियोजना अन्तरगत नेपालगञ्ज उपमहानगरमा सो कार्यक्रम आयोजना गरिएको हो ।मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको […]

Continue Reading

मानवबेचविखन रोकथामका लागि नेपालगञ्जमा अन्तरपुस्ता सम्वाद सम्पन्न

नेपालगन्ज- बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा नेपालगञ्जमा विहीवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण     (प्रोटेक्ट) परियोजना अन्तरगत नेपालगञ्ज उपमहानगरमा सो कार्यक्रम आयोजना गरिएको हो ।मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको […]

Continue Reading

बासगढीमा बालविवाह विरुद्ध र्याली र सभाको आयोजना, मेयर पनि सक्रिय

बर्दियाको बासगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी अहिले बालविवाह विरुद्धको अभियानमा आफै निरन्तर सक्रिय हुनुहुन्छ ।उहाँले आफ्नो पालिकाका कसैले पनि वालविवाह नगरोस र बालबालिकाको अधिकार पनि हनन् नहोस् भन्ने उदेश्यले आफु स्वयम दिनरात खटिएको बताउनु हुन्छ ।हुन त स्थानीय सरकारका प्रमुखको नाताले उहाँलाई आफ्नो पालिकाको सबै काममा खटिनुपर्छ । तर, पनि बालविवाह रोकथाम र नियन्त्रणका लागि […]

Continue Reading