आफै सडक निर्माणमा खटिने वडा अध्यक्ष वर्मा जसले विकासलाई राम्रोसँग चिनेका छन्

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष दिपक वर्मा जो प्रत्येक विकासका काममा आफै सक्रिय रुपमा खटिने गरेका हुन्छन् ।नेपालगन्ज उप-महानगरपालिका वडा नं १८ शिवशक्ती टोल राजु योन्जनको घर देखि लगदहवा बाईपास जोडने सडकको नाला सहित पी सी सी निर्माण कार्य शुरूवात भइ रहेको वडा अध्यक्ष वर्माले बताए ।नेपालगन्ज उपमहानगरपालिकाका २३ […]

Continue Reading

नरैनापुरमा शैक्षिक प्रदर्शनी मेला सम्पन्न

बाँकेको नरैनापुर गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक प्रदर्शनी मेला सम्पन्न भएको छ । गाँउपालिका भित्रका माध्यमिक र प्राथमिक तहका सबै विद्यालयको मेलामा सहभागिता रह्यो ।आज बिहिबार भएको मेलामा विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्री, विभिन्न आकार प्रकारका वस्तुहरु चित्रकलाको स्टल प्रदर्शनीका लागि राखिएको थियो । शैक्षिक प्रदर्शनी मेलाले विद्यार्थीहरुको रचनात्मक सिर्जना, बौद्विक क्षमता […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ ले साना व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध

नेपालगन्ज : नेपालगन्ज उपमहानगर वडा नम्बर ४ वडा कार्यालयद्वारा साना व्यवसायीहरुलाई  सहुलियतपूर्ण ऋणको उपलब्ध गराएको छ ! नेपालगन्ज उपमहानगर पालिका वडा नं  ४  कार्यालयले नगर साझेदारी कार्यक्रममार्फत लक्षित र विपन्न वर्गकाे जीवनस्तर उकास्ने उदेश्य अनुरुप बिना धिताे रु १ लाखदेखि २ लाखसम्म वडाका २० जना साना व्यवसायीलाई सहुलियतपूर्ण ब्याजमा ऋण उपलब्ध गराएको छ । वडा […]

Continue Reading

मनकारी व्यक्तिहरुले  शिव रात्रीको उपलक्ष्यमा सुन्दरकाण्ड र भण्डारा लगाए, १ हजार बढीले प्रसाद ग्रहण

नेपालगन्ज : महाशिवरात्रीका दिन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको पुर्व तिर सुर्खेत रोड नजिकै रहेका मेडिकल हलहरुरुको संयुक्त आयोजनामा वृहत् भण्डारा गरिएको छ । मेडिकल सञ्चालक परोपकारी मन भएका मनकारीहरुले रकम उठाएर  कार्यक्रम गरेका थिए । जसमा लभकुश यादव, सर्वजित यादव, सुशील यादव, बिक्रम कश्यप, महेश क‍ोरी, राकेश कुमाल, पुर्णदेव गिरी, रन्जित वर्मा, राजेश […]

Continue Reading

उपप्रधानमन्त्री तथा भोतिक पुर्वाधार मन्त्री श्रेष्ठ खजुरा गाउँपालिका अनुगमनमा

पुरन परियारनेपाल सरकार उप-प्रधानमन्त्री तथा भाैतिक पुर्वाधार तथा यातायात मन्त्री मा.नारायणकाजि श्रेष्ठले बाँकेकाे खजुरा गाउँपालिकाकाे अनुगमत तथा पालिका अध्यक्ष डम्बरबहादुर बि.क संग भेटघाट गर्नुभएकाे छ ।खजामा रहेकाे भाैतिक तथा पुर्वाधार कामहरुलाई तत्काल अगाडि बढाउन सम्बन्धित निकाएलाई निर्देशन दिनु भएको हो ।अति जाेखिम पुर्ण ज्रिण अबस्थामा रहेकाे खजुराका पुल कल्वट तथा बाटाहरु तत्काल सुरु गर्न मन्त्री […]

Continue Reading

अनेरास्ववियु क्रान्तिकारीको पहलमा बागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई सेनेटरी प्याड उपलब्ध गराइने

नेपालगन्ज : छात्रा विद्यार्थीहरुका लागि लामो समय देखि माग भइरहेको सेनेटरि प्याड अन्तत बागेश्वरी बहुमुखी क्याम्पसले विद्यार्थीहरुलाइ नियमित र निशुल्क उपलब्ध गराउने भएको छ । उक्त क्याम्पसमा अध्ययनरत छात्राहरुको गुनासो आए पछि अखिल (क्रान्तिकारी )बिगत लामो समय देखि छात्राहरुले निशुल्क प्याड उपलब्ध हुन पर्ने माग राख्दै आइरहेको थियो । यहि मागलाई सम्बोधन गर्दै क्याम्पस प्रशासनले […]

Continue Reading

जनप्रिय युवा क्लबको अध्यक्षमा जि-सी-

गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा नं ६ मा सामाजिक सेवामा सक्रिय रहेको जनप्रिय युवा क्लबको साधारणसभा सम्पन्न भएको छ । आज भएको ७ औं साधारणसभाबाट अध्यक्ष पदमा दिपक जि-सी-, उपाध्यक्ष पदमा माया बि सी के सी, सचिव ,रमेश बि क, सह_सचिव : नवीन कुवर , कोषाध्यक्ष :- पितम कुवर, सदस्य :-  सुरेन्द्र परियार, सदस्य […]

Continue Reading

युनेस्को क्लबद्धारा अभिभावकलाई लैङ्गिक समानता र रोजगारीका अवसर सम्बन्धि अभिमूखिकरण

बाँके युनेस्को क्लबले रोजगारी अवसर र अभिभावकलाई लैंगिक समानताका बारेमा जानकारी दिन बर्दियाको ठाकुरबाबा नगरपालिकामा अभिमूखिकरण कार्यशाला सम्पन्न गरेको छ ।लैङ्गिक समानता र रोजगारीका अवसरहरूका बारेमा आमाबाबु, अभिभावक र घरका प्रमुखहरूलाई जानकारी गराउनका लागि सो कार्यशालाको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल […]

Continue Reading

नरैनापुरमा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बाँकेको नरैनापुर गाँउपालिका स्तरीय अन्तर विद्यालय चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।नरैनापुर ६ जमुनीको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सन्चालन हुनेछन् ।प्रतियोगिताको बिहिबार उदघाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय […]

Continue Reading

ईम्प्रेशन नेपाल बाँकेले मनायो ४४ औं स्थापना दिवस

नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध ईम्प्रेशन नेपाल बाँकेले  ४४ औं स्थापना दिवस मनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको जिफन्ट नगर कमिटी कार्यालयमा ईम्प्रेशन नेपालले अन्तक्रिर्या कार्यक्रम र केक काटेर मनाएको हो । उक्त कार्यक्रमको प्रमुख आतिथ्यमा  जिफन्ट राष्ट्रिय कमिटी सदस्य  पुर्ण बहादुर केसी, बरिस्ठ युनियनकर्मी केशब गिरी, अतिथिमा […]

Continue Reading