राष्टिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम ५० जनाले गरे रक्तदान

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


खजुरा: जिल्ला बचत तथा ऋृण सहकारी संस्था लि बाँकेको समन्वयमा बाँकेका सम्पूर्ण सहकारीहरुको संयुक्त अायोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रादेशिक रक्तसञ्चार बाँकेको प्राविधिक सहयोगमा ५० पिन्ट रगत संकलन गरिएको छ । रक्तसञ्चार केन्द्रका प्राविधिक टोलि सन्दिप अाचार्य, महेश राना क्षेत्री, केशर सिंह डाँगी र विरेन्द योगीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको उद्घाटन खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर बि.क. तुफानले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *