डुडुवा गाउँपालिकाको अनियमितता र भ्रष्टाचार विरुद्ध पत्रकार सम्मेलन

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाको अनियमितता र भ्रष्टाचार विरुद्ध जननिर्वाचित वडा अध्यक्ष र सदस्यहरुद्वारा शनिबार पत्रकार सम्मेलन गरेका छन् । डुडुवा गाउँपालिका वडा नं ५ र वडा नं ६ का निर्वाचित अध्यक्ष झंक बहादुर थापा र मोहनराम मिश्र लगायतका सदस्यहरुले पालिकामा भइरहेक‍ो भ्रष्टाचार विरुद्ध पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । पालिकामा हरेक खरिद, विकास निर्माणमा […]

Continue Reading

निर्वाचित वडा अध्यक्षहरुले नै थाहै पाउदैनन् पालिकाको   गाउँ सभाबारे

नेपालगन्ज : कहि नभएको जात्रा हाडी गाउँमा भने झै जनताले जिताएका जनप्रतिनिधिहरुले नै थाहै पाउदैनन् पालिकाको गाउँ सभाको बारेमा यो कहानी हो बाँकेको डुडुवा गाउँपालिकाको । यही माघ ४ गते डुडुवा गाउँपालिकाको विशेष गाउँ सभा बस्ने भनेर गाउँ गाउँमा हल्ला छ तर उक्त पालिकाका वडा नं ५ र ६ का वडा अध्यक्षहरु झंक बहादुर थापा […]

Continue Reading

स्लो बाइक प्रतियोगितामा यादव प्रथम

नेपालगन्ज – सडक दुर्घटना न्युनिकरण होस् भन्ने अभिप्रायले कानुन समाज सेवा नेपाल बाँकेको आयोजना गरिएको स्लो बाइक प्रतियोगितामा सन्दिप यादवले प्रथम स्थान हासिल गरेका छन । शनिबार नेपालगन्जको सुर्खेत रोडमा गरिएको प्रतियोगितामा ५० मिटरको दुरीलाई सन्दिप यादवले ४ मिनेट ४ सेकेन्डमा पार गरि प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । त्यसैगरी दोस्रो स्थान हासिल […]

Continue Reading

निबुवा टार टोल विकास संस्थाको अध्यक्षमा पुन

बाँके -बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न ७ निबुवा टार टोल विकास संस्थाको अध्यक्षमा कमल पुन निर्बाचित भएका छन् । मंगलबार राप्ती सोनारी गाउँपालिका वडा ७ का वडाअध्यक्ष राम लखन थारूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७ जना कार्यसमिती चयन भएको छ । अध्यक्ष पदमा निर्बाचित भए प्रश्चात अध्यक्ष पुनले संस्थाको सम्पुर्ण कार्यसमितिलाई बधाई दिदै राप्ती […]

Continue Reading

कानुन समाज सेवा बाँकेले चोरी नियन्त्रण गर्नका लागि जिल्ला  प्रशासनलाई ध्यानाकर्षण पत्र

नेपालगन्ज – बाँके जिल्लामा कानुन सम्बन्धि सचेतना जगाउदै आइरहेको कानुन समाज सेवा बाँकेले बाँकेमा चोरी नियन्त्रण गर्नका लागि सक्रिय हुन र निर्देशन गर्नका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ध्यानाकर्षण पत्र बुझाएको छ । पश्चिम नेपालकै ठूलो सहरमा पर्ने बाँके जिल्लाको नेपालगञ्जमा पछिल्लो समयमा चोरीका घटनाहरु बढ्दै गइरहेको हुदाँ मुलुकी अपराध सहिंता, २०७४ को भाग […]

Continue Reading

लोक गायक पुस्कल शर्माको गीतमा झुमे नेपालगन्जमा दर्शकहरु

नेपालगन्ज- नेपालगन्जमा संचालन छैठौं नेपालगन्ज महोत्सबमा चर्चित लोक गायक पुस्कल शर्माको गीतहरुमा नेपालगन्जका दर्शक रमाउदै झुमेका हुन् । सोमवार नेपालगन्जको महोत्सवमा चर्चित गायक शर्माले गाउनुभएको दोहोरी गीत ‘म जीउंन सक्दीन मुटु जलाई जलाई’ बोलको चर्चित गीत गाउंदा दर्शकहरु रमाउदै झुमेका छन् । महोत्सवमा गायकले गाउनुभएको चर्चित चर्चित गीतहरु ‘हो भन निरमाया आउछौ आउदैनौ पकै मर्छु […]

Continue Reading

महोत्सवका नाममा अबोध बालबालिकाको प्रयोग गैरकानुनी

नेपालगञ्ज-  नेपालगन्जमा आज देखि सञ्चालन गरिएको  छैठौं नेपालगञ्ज महोत्सवका नाममा स्कुलका सानासाना  बालबालिकाको  प्रयाेग भएकाे पाइएकाे छ । बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ बमोजिम यसरी बालबालिका प्रयोग गर्नु गैरकानुनी समेत हो। पछिल्लाे समय महाेत्सवका नाममा धेरै जना सहभागीता देखाउन स्कुले विद्यार्थीहरूकाे बढि प्रयाेग गर्ने गरेकाे पाईएकाे हाे । बिहिवारदेखि नेपालगञ्जमा शुरु भएको छैठौं […]

Continue Reading

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहद्वारा मानव अधिकार दिवसको शुभकामना व्यक्त 

आज विश्व मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी […]

Continue Reading

नेपालगन्जमा अटो रिक्सा चालकहरु आन्दोलित, उपमहानगरपालिका परिसर भित्र नारावाजी

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, ट्राफिक कार्यालयको संयुक्त पहलमा रातो प्लेट नम्बर भएका अटो रिक्सालाई नियन्त्रणमा लिएपछि रिक्सा चालकहरु आन्दोलित भएका छन् । बिहीबार नेपालगन्ज उपमहानगरपालिका हाता भित्र स्थानीय सरकार मुर्दावाद, गठवन्धन सरकार मुर्दावाद, मेयर र उपमेयर भाग्न पाइदैन जस्ता नारावाजी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको रिक्सा विनाशर्त छोड्नु पर्ने, […]

Continue Reading

मुस्लिम धर्म गुरु शुफि शाहको अन्तिम बिदाईमा उर्लियो जनलहर

नरैनापुर- मुस्लिम धर्मगुरु एवं शुफि मुस्ताक अहमद शाहको शनिबार इस्लामिक परम्पराअनुसार सम्मानका साथ अन्त्यष्टि गरीएको छ । नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रशिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा शाहको अन्त्यष्टि गरिएको हो । धर्म गुरु एवं शुफि मुस्ताक अहमद शाहलाई पुर्व मन्त्री एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमुना’, […]

Continue Reading