काेहलपुर नगरपालिकाले कक्षा ८ काे परीक्षामा अनियमितता विरुद्धको मुद्दा दर्तामा ढिलाई गरेकाे छ।

काेहलपुर नगर स्तरीय कक्षा ८ काे परीक्षामा अनियमितता गरेकाे आराेप लागेका शाखाका कर्मचारी लागाएत  विरुद्धको मुद्दा दर्तामा ढिलाई गरेकाे हाे । काेहलपुर नगरपािलकामा चैत्र २ गतेदेखि ९ गतेसम्म सन्चालित आधारभुत तह कक्षा ८ काे नतिजामा अनियमितता भएकाे भन्दै उजुरी परेपछी  काेहलपुर नगरपालिका वडा न १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहकाे अध्यक्षतामा गठित छानबिन समितिद्वारा […]

Continue Reading

सुनाखरी प्रा.लि. ले वार्षिकोत्सबको अवसरमा वृहत् सरसफाइ तथा आश्रममा भोजनको व्यवस्था

नेपालगन्ज : नेपालगन्जमा रहेको होटल सुनाखरी रेष्टुरेन्ट प्रा.लि. ले छैठौं वर्ष पूरा भएको उपलक्ष्यमा आज वृहत् सरसफाइ तथा मानव सेवा आश्रममा बिहानको खाना खुवाएको छ । आफ्नो होटल व्यवसायको साथसाथै सामाजिक काममा पनि त्यत्तिकै सक्रिय रहेको सुनाखरी होटलले शनिवार बिहान वडा नं १२ मुक्तिपुरको सडक सरसफाइ गरेको हो भने नेपालगन्जमा रहेको मानव सेवा आश्रममा रहेका […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिकाका मेयर बिष्टलाई जिफन्ट बाँकेले बुझायो  ज्ञापनपत्र 

नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँकेको टीमले नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टलाई आइतबार तीन बुदे ज्ञापनपत्र  बुझाएको छ । श्रमजीवी श्रमिकहरुलाई नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक उपलब्ध गराइनु पर्ने, सम्पूर्ण करारका कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउनुपर्ने, उपमहानगरपालिका हाताभित्र र प्रत्येक स्थानीय तहमा श्रम डेस्क स्थापना गरिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको हो […]

Continue Reading

दुई दिने अनलाइन र मोबाइल पत्रकारिता तालिम कोहलपुरमा सुरु

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुरमा दुई दिने अनलाइन र मोबाइल पत्रकारिता तालिम कोहलपुरमा सुरु भएको छ । प्रविधिको विकाससंगै मोबाइल पत्रकारिता तालिम सञ्चालन गरेको महासंघका बाँके अध्यक्ष दामोदर भण्डारीले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने तालिममा सहभागी पत्रकारहरुले भरपुर फाइदा लिन उहाँले अनुरोध गर्नुभएको छ । कोहलपुर […]

Continue Reading

नेपालगन्ज ११ मा शिव मन्दिरको जग्गामा भएको  घर भत्काउन मेयरको ढिलासुस्ती

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नंम्बर ११ मा भएको शिव मन्दिरमा व्यक्तिले बनाएको घरलाई भत्काउन नेपालगन्ज उपमहानगरपालिकाका मेयरले ढिलासुस्ती गरेका छन् । नेपालगन्जमा रहेको सल्यानी बंगला, लगायतको ठाउँमा गरिबको झुपडीमा डोचर चलाउन आदेश दिने मेयरले आफ्नै पार्टीका कार्यकर्ताको घर भएको वडा नं ११ सुनार मण्डी नीर भएको सार्वजनिक जग्गामा व्यक्तिले घर बनाएको मा उच्च […]

Continue Reading

रमदानको अवसरमा स्कुल पढ्ने ६ किशोरीलाई साईकल वितरण

बाँके- विद्यालयको पहुँच बढाउन राप्ती सोनारी र नरैनापुरमा यूथ टुडे न्युज डटकमका कार्यकारी निर्देशक राजा खानले ६ किशोरीलाई साईकल उपलब्ध गराउनु भएको छ । सामूहिक रुपमा इफतार गरे पछि कार्यकारी निर्देशक खानको सहयोगमा युथ टुडेका सम्पादक आलम खानले बिभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई साईकल उपलब्ध गराउनु भएको हो । मुस्लिमहरुको पवित्र महिना रमदानको अवसर पारेर विद्यालय […]

Continue Reading

प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन बनाउँदा भ्रष्टाचार गरेको अभियोगमा रौतहटको ईशनाथ नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अनुसन्धान गर्दा उनीहरुले अनियमितता गरेको पाइएपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले अन्तिम भुक्तानीका लागि […]

Continue Reading

एउटै छाना मुनि छपाई सम्बन्धि सबै किसिमको सेवा दिनेगरी नेशनल प्रिन्टर्स सञ्चालनमा

नेपालगन्ज : छपाई सम्बन्धि सम्पूर्ण कामकाज एउटै छानामुनी दिने उद्देश्यका साथ नेपालगन्जमा नेशनल प्रिन्टर्स सञ्चालनमा आएको छ । शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिइरहेका मान बहादुर थापा र विज्ञान शाहले संयुक्तरूपमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ सेतु बि.क. चोक नजिकै उक्त प्रिन्टर्स सञ्चालनमा ल्याएका हुन् । शैक्षिक क्यालेन्डर, भिजिटिङ कार्ड, विद्यालयमा परीक्षामा प्रयोग गरिने पेपर, […]

Continue Reading

ट्राफिक प्रहरीसंगै जेब्रा क्रसिङ्ग र ट्राफिक बत्ती सम्बन्धि जनचेतना कार्यक्रममा जि.भि.एन.का विद्यार्थीहरु

नेपालगन्ज : समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १ धम्बोझी चोकमा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज बाँके,जिल्ला प्रहरी कार्यालय बाँके,लागु औषध विरुद्ध निशुल्क परामर्श केन्द्र नेपालगन्ज बाँकेको टीमसंगै नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.मा अध्ययनरत विद्यार्थीहरुद्वारा जनचेतना सम्बन्धि कार्यक्रम गरेका छन् । आइतबार उक्त कलेजमा विज्ञान संकायमा अध्ययनरत केही विद्यार्थीहरुको उपस्थितिमा नेपालगन्ज शहरमा […]

Continue Reading

देशभरका नगरपालिकाको  कार्यसम्पादन मुल्यांकनमा अर्घाखाँचीको सन्धिखर्क न.पा. प्रथम

सन्धिखर्क :  आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा  अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले ६१.८१ अङ्क प्राप्त गरेर पहिलो बनेको छ । दोस्रो बनेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले ५३.८४ अङ्क प्राप्त गरेको छ । रेसुङ्गा नगरपालिका देशभरमै तेस्रो बनेको छ । बुधबार सार्वजनिक नतिजा अनुसार देशभरका नगरपालिका मध्ये रेसुङ्गा तेस्रो बनेको हो । रेसुङ्गा नगरपालिकाले ५०.०३ अङ्क प्राप्त गरेको […]

Continue Reading