नेपालगन्ज उपमहानगरपालिका लगायत २३ वटा वडामा   भोलि देखि अत्यावश्यक कामबाहेक अरु ठप्प पार्ने 

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका २३ वटा वडामा भोलि अत्यावश्यक कामबाहेक अन्य कामकाज ठप्प पार्ने गरि आन्दोलनको कार्यक्रम रहेको छ । नेपाल सरकार मन्त्री परिषदको मिति २०८० भदौ २१ गतेका दिन बसेको बैठकबाट संघीय निजामती विधेयक २०८० पारित गरि संसदमा पेश गर्ने निर्णय भएको र उक्त विधेयकमा स्थानीय कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषयहरु अस्पष्टता […]

Continue Reading

भोलि बिहान नेपालगन्जमा समाजिक सद्भाव र्यालि निकालिने, उपस्थित हुन सबैलाई आग्रह

नेपालगन्ज : नेपालगन्जमा विभिन्न धर्मका समुदाय बिच मंगलबार ´सद्भाव र्‍याली` निकालिने भएको छ । केहीदिन यता समाजिक सद्भावमा समस्या देखिन थालेपछि सो र्‍याली निकालिने भएको हो । सोमबार जिल्ला कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले ´सद्भाव र्‍याली` आयोजना गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रवक्ता टोपेन्द्र के.सी.ले जानकारी दिनुभयो […]

Continue Reading

लुम्बिनी प्रदेश सासंद नमुनाद्वारा नरैनापुरको सुरक्षा अवस्थाको बारे सुरक्षा प्रमुखसंग छलफल

लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले राप्तीसोनारी र नरैनापुरको सुरक्षा अवस्थाको बारेमा चासो राखेकी छन् । सुरक्षा अवस्थाबारे चासो राख्दै उनले इलाका प्रहरी कार्यालय भगवानपुरमा सो क्षेत्रका सुरक्षा अधिकारीहरूसँग छलफल गरेकी हुन् । भगवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन रायमाझी तथा मातहतका प्रहरी अधिकारीसँग पूर्वमन्त्रीसमेत रहेकी सांसद नमुनाले पछिल्लो सुरक्षा अवस्थाबारे छलफल गरेकी थिइन् । […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका १२ मा माओवादी केन्द्रको भोलि स्वास्थ्य शिविर

नेपालगन्ज: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तीन महिने घरघरमा माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत भोलि नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नेकपा माओवादी केन्द्र वडा नं १२ कमिटीद्वारा नाक कान घाँटी र दात सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । उक्त वडामा रहेको बागेश्वरी आधारभूत विद्यालयमा […]

Continue Reading

बाँकेको जानकी २ का वडाअध्यक्ष गुप्ता सिफारिस नगर्दा कुटिए, घाइते दुवै पक्षलाई प्रहरीले बोलायो

बाँकेको एक स्थानीय तहमा सेवाग्राहीलाई मनोमानी ढंगले सिफारिस दिन नमानेपछि जनप्रतिनिधि कुटिएका छन । जानकी वडा नं. २ बेलभारका वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले सेवाग्राहीको सिफारिसमा सरासर हस्ताक्षर गर्न अस्विकार गरेपछि उनी वडाकार्यालय मै कुटिएका छन । भदौ २६ गते दिउँसो ३:३० बजेको समयमा सुष्मा पासी सहित उनको श्रीमान गंगा पासी छोरा रामबाबु पासीको नागरिकताको सिफारिसका […]

Continue Reading

गुल्मेली समाजको नगद पुरस्कार सहित सम्मानित हुनेहरुमा नेहा र प्रमेश

नेपालगन्ज :  गुल्मी जिल्लामा जन्म लिएर विभिन्न प्रयोजनका सिलसिलामा स्थायी तथा अस्थायी रुपमा  बाँके जिल्लामा आइ बसोबास गरेका गुल्मेलीहरुले शनिबार तीज मिलन तथा सम्मान कार्यक्रम भव्य रुपमा मनाएका  छन्। २०५६ सालमा गुल्मेली मिलन चौतारीबाट गठन भएको उक्त गुल्मेली समाज सेवा बाँके सामाजिक कार्यमा पनि अन्य जिल्ला भन्दा पृथक रहेको छ । गुल्मेली समाज सेवा बाँकेमा […]

Continue Reading

तारा कुमारी खत्री  रोकायको मौलिक तीज गीत माइतीको सम्झनामा छिट्टै बजारमा आउदै

नेपालगन्ज : पुर्ण तारा फाउन्डेसन नेपालको आयोजनामा तयार पारिएको मौलिक तीज गीत माइतीको सम्झनाको आज सुटिङ भएको छ । केही दिनमा बजारमा आउने गरि भएको म्युजिक भिडियोमा माइतीघरको सम्झनामा जति पिर परेपनी भन्नुहुन्न कसैलाई, एउटा न एउटा पिर हुन्छ सबैलाई जस्ता मार्मिक शब्दहरुले गाएको गीत र म्युजिक भिडियो बजारमा आउन लागेको गायिका तारा कुमारी रोकायले […]

Continue Reading

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेपालगन्ज १२ मा वडा भेला सम्पन्न

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा आज वडा भेला तथा बिस्तारित बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सको प्रमुख आतिथ्यमा वडा नं १२ बेलासपुरको पिपल चौतारामा उक्त कार्यक्रम भएको हो । हिजो विगतमा गरेको […]

Continue Reading

निर्वाचन स्थलमा भएको फोहर सफा गर्दै डा. कर्ण र लियो क्लब परिवार

नेपालगन्ज: नेपालगन्ज उद्योग वाणिज्य संघको आज सम्पन्न भएको निर्वाचनमा भएको फोहर डा. विनोद कर्ण र लियो क्लबहरुले सफा गरेका छन् । आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिएको ठाउँको वरिपरि पर्चा, पम्प्लेट लगायतका सामाग्रीहरु फालिएको थियोे उक्त सामाग्रीले सडक नै कुरुप देखिएको परिवेशमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एशोसियट प्रोफेसर डा. […]

Continue Reading

जि.भि.एन. कलेजमा अध्ययनरत विद्यार्थीहरुद्वारा जिल्ला प्रहरी कार्यालय बाँके भिजिट

नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल जि.भि.एन. मा.वि. नेपालगन्जमा कानुन विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुद्वारा जिल्ला प्रहरी कार्यालयमा भिजिट गरेका छन् । आज उक्त विद्यालयमा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालयमा पुगी त्यहाँ कस्ता कस्ता किसिमका केसहरु आउने गरेका छन्, कुन प्रकृतिका मुद्दामा निवेदन पर्ने गरेका छन् भनि त्यहाँका प्रहरी निरिक्षक सहित […]

Continue Reading