नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा आज शोक विदा

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा सव इन्जिनियर पदमा  कार्यरत कर्मचारीको मृत्यु भएको हुदा मंगलबार  शोक विदा दिइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा सव इन्जिनियर  पदमा कार्यरत कर्मचारी रमिता रावलको क्यान्सर र‍ोग लागेर मृत्यु भएको हुँदा वडामा विदा दिइएको वडा अध्यक्ष गोपाल पुनले बताउनुभयो ।

वडा अध्यक्ष पुनले सूचना प्रकाशित गरि माघ २३ गते सव इन्जिनियर रावलको असमायिक निधन भएको खबर सुनेर स्तब्ध भएको साथै मंगलबार कार्यालय बन्द रहने सूचना मार्फत जानकारी दिनु भएको छ ।

मृतक सव इन्जिनियर रमिता रावल

Leave a Reply

Your email address will not be published. Required fields are marked *