नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ ले माघ १६ देखि १० देखि ५ बजेसम्म सेवा दिने
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका भित्रका वडाहरु मध्ये उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको वडा नं ४ ले माघ १६ गतेदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रवाह गर्ने भएको छ । जाडो महिनामा बिहान १० देखि ४ बजेसम्म सेवा दिदै आइरहेको वडा कार्यालयले भोलि देखि सो समयसम्म सेवा प्रवाह गर्ने उक्त वडाका वडा अध्यक्ष गोपाल […]
Continue Reading