युवा नेता कुश्माखरको नेतृत्वमा एमाले पार्टी कार्यालय पुन: निमार्णका लागि  १० लाख बढी रकम संकलन

नेपालगन्ज : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट आगजनी र तोडफोड भएको नेकपा एमाले बाँके जिल्ला पार्टी कार्यलय पुनः निर्माणमा युवा नेता कुश्माखर बस्यालयको नेतृत्वमा १० लाख बढी रकम संकलन भएर हस्तान्तरण गरेका छन् । बश्याल नेकपा एमालेको बाँके क्षेत्र नं को  क्षेत्रीय अध्यक्ष हुन् उनले एक हप्ताको समयमा पार्टीका विभिन्न तहमा रहेका […]

Continue Reading

नर्स आन्दोलनरत रहदा नर्भिक हस्पिटलले बढायो नर्सिङ कर्मचारीको तलव

काठमाण्डौं – थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ । अस्पतालले स्नातक तह ( बि.एन./बि.एस.सी.)अध्ययन गरेका नर्सिङ कर्मचारीको न्युनतम तलब ३७ हजार कायम गरेको जनाएको  हो । अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ । अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक कर्मचारीहरुको पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको  […]

Continue Reading

संगै खाजा खाने क्रममा विवाद हुदा कैलालीमा एक युवकको बीभत्स हत्या

धनगढी – कैलालीको घोडाघोडी नगरपालिका ८ जरैमा शुक्रबार राति संगै खाजा खाने क्रममा आपसी विवाद हुदा २८ वर्षीय केशर बहादुर बुढाको बीभत्स तरिकाले हत्या गरेका छन् । उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोही वडाका १८ वर्षका बल बहादुर बि.क. र  १९ वर्षका गङ्गा बुढा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।युवकलाई हत्या गरिसके पछि मृतकको […]

Continue Reading

एच.आइ.भी. संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै राेकिएन

नेपालगन्ज – एच.आइ.भी. संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने भेदभाव अन्त्य हुन नसकेकाे भन्दै  सराेकारवाला निकायका अगुवाले चिन्ता प्रकट गरेका छन्  । लामाे समयदेखि त्यसक्षेत्रमा काम गर्दा पनि एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने विभेद नराेकिनु चिन्ताकाे बिषय भएको उहाँहरुको भनाइ छ । रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले बिहीबार नेपालगन्जमा आयोजना गरेकाे कार्यक्रम बाेल्दै सहभागीले  सरकारी […]

Continue Reading

हरित अभियन्ता काफ्ले लुम्बिनी प्रदेशको वातावरण विज्ञमा नियुक्त

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारले वातावरण तथा दिगो विकास क्षेत्रलाई प्राथमिकतामा राख्दै वातावरण विज्ञको रूपमा हरित अभियन्ता हेमन्त राज काफ्लेलाई नियुक्त गरेको छ। विज्ञ काफ्ले वातावरण संरक्षण, जलवायु परिवर्तन तथा हरित विकासका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आइरहनु भएको छ । काफ्लेले विगत दुई दशकभन्दा बढी समयदेखि वातावरणीय अध्ययन, नीति निर्माण, र जनचेतना अभिवृद्धिमा योगदान […]

Continue Reading

वैद्यको स्वास्थ्य सुधारोन्मुख, वार्डमा सारियो

काठमाण्डौं : क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा केही सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालको आईसीयुबाट वैद्यलाई वार्डमा सारिएको परिवारीक स्रोतले  जानकारी दिएको छ । उहाँको बेला बेलामा अक्सिजन लेभल तलमाथि हुने गरेकोले उहाँलाई आईसीयुमा राखिएको थियोे । उपचारमा संलग्न चिकित्सकका अनुसार महासचिव वैद्यलाई छातीमा संक्रमण र दमको समस्या रहेको छ । […]

Continue Reading

बाँकेको  बैजापुर ३ मा मेडिकल कलेज कोहलपुरको स्वास्थ्य शिविर १३८ जनाले लिए सेवा

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चिकित्सक सहितको प्राविधिक सहयोग , राप्ती सोनारी गाउँपालिकाको आयोजनामा आइतबार बैजापुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नाक कान घाँटी तथा दन्त रोग सम्बन्धिका बिरामीहरुलाई मध्यनजर गर्दै गरिएको शिविरमा नाक कान घाँटी सम्बन्धिका  ८७ जना बिरामीहरु र दन्त रोग सम्बन्धि ५१ जनाले सेवा लिएको उक्त शिविर […]

Continue Reading

भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी यसकारण रहस्यमय छ

नेपालगन्ज : गत शनिबार बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको हाता भित्र रहेको मेडिकल स्टोरमा आगलागी भएको थियो, उक्त आगलागी यसकारण रहस्यमय हुनसक्ने स्थानीयहरुले बताएका छन् । प्रत्येक शनिबार बन्द रहने मेडिकल स्टोर उक्त दिन के कति कारणले खोलिएको हो यसको जवाफ अहिलेसम्म बाहिर आएको छैन । यदि काम विशेषले खोलिएको हो भने सोही दिन आगलागी […]

Continue Reading

मरणोपरान्त श्रीमतीको शब नेपालगन्ज मेडिकल कलेजलाई हस्तान्तरण

कोहलपुर : मानिसले पुण्य कमाउन मठ मन्दिर धाउछन् तीर्थ यात्रा गर्छन् तर बाँकेको कोहलपुरमा एक परिवारले आफ्नो श्रीमतीको मृत्यु भएपछि नीजको शब चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीहरुका लागि अध्ययनमा सहजता ल्याउनका लागि शव  नेपालगन्ज मेडिकल कलेजलाई हस्तान्तरण गरेका छन् ।बाँकेको कोहलपुर नगरपालिका वडा नं १२ निवासी अ‍ोम प्रकाश सापकोटा केसीको धर्मपत्नी सावित्री सापकोटा केसीको शब आज नेपालगन्ज […]

Continue Reading

रहेनन् नेकपा एकीकृत समाजवादीका प‍ोलिटब्युरो सदस्य नेता कोइराला

कोहलपुर : नेपाल कम्युनिस्ट पार्टी  एकीकृत समाजवादीका पाेलिटव्युराे सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह संयोजक  काेहलपुर बाँके निवासी नेता अशाेक काेइरालाको हृदयाघातका कारणले  निधन भएको छ । कोइराला केही दिन देखि  ब्रेेेनह्हम्रेज भइ भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टीलेटरमा रहेर उपचारार्थ हुनुहुन्थ्यो नेता काेइरालाकाे उपचारका क्रममा आज  निधन भएको हाे । तत्कालीन अबस्थामा बाँकेमा नेकपा […]

Continue Reading