नयाँ निपा भाइरसबारे सर्तक रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको केरलामा फैलिएको निपा नामक भाइरस नेपालमा पनि फैलिन सक्ने भन्दै सबै अस्पतालहरुलाई सो सम्बन्धि आवश्यक अनुसन्धान गरि विवरण उपलब्ध गराउन सूचना जारी गरिएको छ । उक्त रोगले बिरामीहरुको स्वास्थ्य अवस्था बिग्रदै गएको वा मृत्यु समेत भएकोमा समयमै रोगको पहिचान गरि सम्भावित महामारी नियन्त्रण गर्नका लागि सबै अस्पतालहरुले समयमै […]
Continue Reading