बाँकेको  बैजापुर ३ मा मेडिकल कलेज कोहलपुरको स्वास्थ्य शिविर १३८ जनाले लिए सेवा

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चिकित्सक सहितको प्राविधिक सहयोग , राप्ती सोनारी गाउँपालिकाको आयोजनामा आइतबार बैजापुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नाक कान घाँटी तथा दन्त रोग सम्बन्धिका बिरामीहरुलाई मध्यनजर गर्दै गरिएको शिविरमा नाक कान घाँटी सम्बन्धिका  ८७ जना बिरामीहरु र दन्त रोग सम्बन्धि ५१ जनाले सेवा लिएको उक्त शिविर […]

Continue Reading

भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी यसकारण रहस्यमय छ

नेपालगन्ज : गत शनिबार बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको हाता भित्र रहेको मेडिकल स्टोरमा आगलागी भएको थियो, उक्त आगलागी यसकारण रहस्यमय हुनसक्ने स्थानीयहरुले बताएका छन् । प्रत्येक शनिबार बन्द रहने मेडिकल स्टोर उक्त दिन के कति कारणले खोलिएको हो यसको जवाफ अहिलेसम्म बाहिर आएको छैन । यदि काम विशेषले खोलिएको हो भने सोही दिन आगलागी […]

Continue Reading

मरणोपरान्त श्रीमतीको शब नेपालगन्ज मेडिकल कलेजलाई हस्तान्तरण

कोहलपुर : मानिसले पुण्य कमाउन मठ मन्दिर धाउछन् तीर्थ यात्रा गर्छन् तर बाँकेको कोहलपुरमा एक परिवारले आफ्नो श्रीमतीको मृत्यु भएपछि नीजको शब चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीहरुका लागि अध्ययनमा सहजता ल्याउनका लागि शव  नेपालगन्ज मेडिकल कलेजलाई हस्तान्तरण गरेका छन् ।बाँकेको कोहलपुर नगरपालिका वडा नं १२ निवासी अ‍ोम प्रकाश सापकोटा केसीको धर्मपत्नी सावित्री सापकोटा केसीको शब आज नेपालगन्ज […]

Continue Reading

रहेनन् नेकपा एकीकृत समाजवादीका प‍ोलिटब्युरो सदस्य नेता कोइराला

कोहलपुर : नेपाल कम्युनिस्ट पार्टी  एकीकृत समाजवादीका पाेलिटव्युराे सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह संयोजक  काेहलपुर बाँके निवासी नेता अशाेक काेइरालाको हृदयाघातका कारणले  निधन भएको छ । कोइराला केही दिन देखि  ब्रेेेनह्हम्रेज भइ भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टीलेटरमा रहेर उपचारार्थ हुनुहुन्थ्यो नेता काेइरालाकाे उपचारका क्रममा आज  निधन भएको हाे । तत्कालीन अबस्थामा बाँकेमा नेकपा […]

Continue Reading

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाँकेको अध्यक्षमा  राजन शाही

नेपालगन्ज : राष्टिेय स्वास्थयकर्मी महासंघ नेपाल बाँकेको चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि राजन शाही सर्वसम्मत रुपले चयन भएका छन् नेपालगन्जमा रहेको होटल सि.एस.टी. मा भएको अधिबेशनबाट अध्यक्षमा राजन शाही, उपाध्यक्षमा मुस्लिम खान, बिन्दु शर्मा, सचिव पदमा मेघराज बराल, सहसचिव पदमा रन्जना घर्ती, कोषाध्यक्ष पदमा शर्मिला सुवेदी, सदस्य […]

Continue Reading

स्व. वीरेन्द्र शाही  टि२० क्रिकेट : नेशनल क्रिकेट एकेडेमी लम्की १० विकेटले विजयी

कोहलपुर :  युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा  जारी स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता  अन्तर्गत आज भएको दोस्रो खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले भिक्ट्री भाईपर नेपालगन्जलाई १० विकेटले पराजित गरेको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा भएको खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले उत्कृष्ट बलिङ गर्दै भिक्ट्री भाईपर नेपालगन्जलाइ  १०.४ ओभरमा ५२ रनमा अलआउट गरेको […]

Continue Reading

प्रेस सेन्टर नेपाल बाँकेद्वारा  स्थापना दिवसमा निशुल्क स्वास्थ शिविर एवं शुभकामना आदानप्रदान कार्यक्रम

नेपालगन्ज :  प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेको आयाेजनामा नेपालगन्ज उप-महानगरपालिका १० स्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रमा शुभकामना आदानप्रदान तथा पत्रकारहरुको नाक, कान, घाटीको नि:शुल्क चेक जाँच गरिएको हाे । असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र र प्रेस सेन्टर नेपाल बाँकेको सहकार्यमा निशुल्क शिविर गरिएको हाे । […]

Continue Reading

बाँके एम्बुलेन्स चालक संघले मनायो सातौं वार्षिक स्थापना दिवस

नेपालगन्ज : “देशभरका सम्पूर्ण एम्बुलेन्स चालकहरू एक जुट हौं” भन्ने मुल नाराका साथ बाँके एम्बुलेन्स चालक संघले सातौं वार्षिक स्थापना दिवस मनाएको छ । स्थानीय बि.पी. चोकमा साँझ ६:३० बजे दिप प्रज्वलन गरि मनाएको छ । बिरामीहरुको सेवामा अहोरात्र खटिने एम्बुलेन्स चालकहरू एकजुट भइ आफ्नो हकहितका लागि निरन्तर लागिरहेको अध्यक्ष  दिपेश चौधरीले बताउनुभयो । उहाँले […]

Continue Reading

आन्दोलनको ३७ औं दिन पुग्दासम्म व्यवस्थापनपक्ष गैर जिम्मेवार बन्दा  कर्मचारीहरु थप आक्रोशित

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा आन्दोलन चलेको ३७ औं दिन पुगेको छ । उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अस्पतालको ओ.पि.डि.मा लगाइएको ताला खोल्न परमादेश जारी गरेपछि कर्मचारीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरि दिउँसो १ घण्टा धर्ना कार्यक्रम गरिरहेका छन् । लामो समयसम्म पनि कर्मचारीहरुका मागलाई व्यवस्थापनले सम्बोधन नगर्दा कर्मचारीहरु आक्रोशित भएका छन् । नेपालगन्ज मेडिकल […]

Continue Reading

जे.एस. बोडिङ्ग स्कुल पढाइका संगसंगै खेलकुदमा पनि अगाडि

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका कोरियनपुरमा  रहेको जानकी गाउँपालिका वडा नं ३ मा रहेको जे.एस. इग्लिस बोडिङ्ग स्कुल पढाइका साथसाथै खेलकुदमा पनि अगाडि रहेको छ । जानकी गाउँपालिकामा  पुस ७ गतेदेखि सञ्चालन भएको सातौं राष्ट्रपति तथा अध्यक्ष कप रनिङ सिल्ड  शनिबार सम्पन्न भएको छ । उक्त विद्यालयका विद्यार्थीहरु भलिबल प्रतियोगितामा प्रथम, १०० मिटर र  २०० सय […]

Continue Reading