सोह्र महिना भेरी अस्पतालको मेसुको जिम्मेवारी पाएका थापाले सबैलाई धन्यवाद दिएर विदा भए

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा- प्रकाश थापाले सोह्र महिनामा आफुले जति गर्न सके उक्त समयमा जिम्मेवार दिने निकाय देखि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।सामाजिक सञ्जाल फेसबुक वालमा पोष्ट गर्दै थापाले यसरी लेखेका छन् : ” जीवनमा यदि केहि स्थायी छ भने त्यो परिवर्तन नै हो। करीब १६ महिनाको निकै व्यस्त […]

Continue Reading

नेपालगन्जको सुर्खेत रोडमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज : कोरोना महामारीको समयमा टोलटोलमा स्वास्थ्य पहुँच पुगोस् भन्ने हेतुले आज बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० बन कार्यालय नजिकै निशुल्क स्वास्थ्य  चेकजाँच गरिएको छ । समाजसेवामा सधैंभरि अगाडि रहेका बाँकेका सक्रिय लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, होलस्टिक होम केयर , मानवता नेपाल बाँके र मध्यपश्चिम पोलि क्लिनिक नामका  […]

Continue Reading

२०० करोड बढी लगानीमा बाँकेमा क्यान्सर अस्पताल सञ्चालन गर्नका लागि तयार छु : प्रसाईं

नेपालगन्ज : म जे गर्छु नेपाल र नेपालीका लागि गर्छु नारा दिएर देशका विभिन्न ठाउँमा पुगेका बि-एण्ड बि- क्यान्सर अस्पतालका सञ्चालक, समाजसेवी दुर्गा प्रसाईले बाँकेको नेपालगन्जमा २०० करोड लगानीमा क्यान्सर अस्पताल सञ्चालन गर्न तयार रहेको बताएका छन् । आज स्वतन्त्र युवा संघको आयोजनामा स्थानीय बाटीका होटलमा भएको युवाहरुसितको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका छन् […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज : कोरोना महामारीको समयमा टोलटोलमा स्वास्थ्य पहुँच पुगोस् भन्ने हेतुले आज बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ कोरियनपुरमा निशुल्क स्वास्थ्य शिविर  गरिएको छ । समाजसेवामा सधैंभरि अगाडि रहेका बाँकेका सक्रिय लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, होलस्टिक होम केयर ,मानवता नेपाल बाँके, इको नेचर ग्रुप  नामका  संघसंस्थाहरुले संयुक्तरूपमा उक्त निशुल्क […]

Continue Reading

मेयर राणाद्वारा नेपालगन्जमा सञ्चालित लाइफलाइन जनरल हस्पिटल उद्घाटन

लामो समयसम्म स्वास्थ्य सेवामा अनुभवी टीमद्वारा सञ्चालित लाइफलाइन जनरल हस्पीटल प्रा-लि- सञ्चालनमा ल्याइएको छ । नेपालगन्जको सदरलाइनस्थित हस्पीटलको आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा- धवल शमशेर राणा, डा- गोपाल श्रेष्ठले शुभारम्भ गर्नु भएको हो । शुभारम्भसँगै नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा हरेक शनिवार निुशल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा समेत शुरु गरिने भएको छ, उक्त कार्य आजैदेखि सुरु […]

Continue Reading

नयाँ निपा भाइरसबारे सर्तक रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको केरलामा फैलिएको निपा नामक भाइरस नेपालमा पनि फैलिन सक्ने भन्दै सबै अस्पतालहरुलाई सो सम्बन्धि आवश्यक अनुसन्धान गरि  विवरण उपलब्ध गराउन सूचना जारी गरिएको छ । उक्त रोगले बिरामीहरुको स्वास्थ्य अवस्था बिग्रदै गएको वा मृत्यु समेत भएकोमा समयमै रोगको पहिचान गरि सम्भावित महामारी नियन्त्रण गर्नका लागि सबै अस्पतालहरुले समयमै […]

Continue Reading

कान्ति आरोग्य हस्पिटलको नि:शुल्क स्वास्थ्य परीक्षण जारी

नेपालगन्ज : कोरोना संक्रमणको तेस्रो लहर र त्यसले बालबालिकालाई पार्ने असरको आकलन गरिरहेको बेला बालबालिकाको सहज उपचारको लागी नेपालगन्जको कान्ति आरोग्य हस्पिटलले निशुल्क स्वास्थ्य परिक्षण गर्दै आएको छ । नेपालगन्ज सुर्खेत रोड एभरेस्ट बैंक नजिक रहेको कान्ति आरोग्य हस्पिटलले भदौ १ गते देखी बाल रोग डाक्टरको शुल्क छुट गरेको हो । यो सुबिधा अझै केही […]

Continue Reading

नेपालगन्जको रामलिला मैदानमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज : कोरोना महामारीको समयमा टोलटोलमा स्वास्थ्य पहुँच पुगोस् भन्ने हेतुले आज बाँकेको रामलिला मन्दिरमा  निशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । समाजसेवामा सधैंभरि अगाडि रहेका बाँकेका सक्रिय लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, होलस्टिक होम केयर , मानवता नेपाल बाँके र  थ्री आर इको ग्रिन नेचर नामका  संघसंस्थाहरुले संयुक्तरूपमा उक्त नि:शुल्क […]

Continue Reading

होलस्टिक होम केयरले गर्यो कोभिडमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान

नेपालगन्ज : कोभिड महामारीको विषम परिस्थितिमा नेपालगन्जमा नौलो प्रस्तुति २४ सै घण्टा नर्सिङ सेवा घर घरमा भन्ने मूल नारा सहित स्थापना गरेको होलस्टिक होम केयर नेपालगन्जले महामारीको समयमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । संस्थाले कोरोनाको दोस्रो लहरमा  नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका केही वडा बासीहरुलाई घरघरमा गएर स्वास्थ्य सेवा दिन अहोरात्र खटिएका चिकित्सक , […]

Continue Reading

आन्दोलित मेडिकल कलेजका कर्मचारीहरुको माग व्यवस्थापन पक्षबाट सम्बोधन भएपछि ताला खुल्यो

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब भत्ता  नखुवाएको भन्दै आन्दोलित भएको  आज सातौं  दिनका दिन व्यवस्थापन पक्षबाट लिखित सहमति जनाएर सम्बोधन भएपछि लगायतका ताला खुलेका छन् । आज व्यवस्थापन पक्षको तर्फबाट लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- का उप निर्देशक श्याम कुमार शर्मा र आन्दोलित कर्मचारीहरुका तर्फबाट मुनिर खान, अशोक […]

Continue Reading