नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको केरलामा फैलिएको निपा नामक भाइरस नेपालमा पनि फैलिन सक्ने भन्दै सबै अस्पतालहरुलाई सो सम्बन्धि आवश्यक अनुसन्धान गरि विवरण उपलब्ध गराउन सूचना जारी गरिएको छ ।
उक्त रोगले बिरामीहरुको स्वास्थ्य अवस्था बिग्रदै गएको वा मृत्यु समेत भएकोमा समयमै रोगको पहिचान गरि सम्भावित महामारी नियन्त्रण गर्नका लागि सबै अस्पतालहरुले समयमै मन्त्रालयमा रिपोर्टिङ गर्नका लागि निर्देशन गरेको छ ।
हेर्नुहोस् सूचना


