मेडिकल कलेजमा कर्मचारी युनियन एउटामात्र गराउन कर्मचारी संघ तयार छ खड्का

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरु मध्ये एउटामात्र आधिकारिक युनियन बनाउन कर्मचारी संघ तयार भएको कर्मचारी संघका केन्द्रीय सभापति यम बहादुर खड्काले बताएका छन् । आइतबार कर्मचारी संघ विभागीय कमिटी नेपालगन्जको तेस्रो अधिबेशनलाई सम्बोधन गर्ने क्रममा उनले तीन वटा युनियहरु भएर त्यसको फाइदा बेफाइदा हामीले बुझिसक्यौं अब एउटामात्र कर्मचारी संगठन बनाउन हामी कर्मचारी […]

Continue Reading

मेडिकल कलेजका पिता डा. कानोडिया बिरामीको स्वास्थ्य अवस्था बुझ्न आफै बेड साइडमा

नेपालगन्ज : मध्य तथा सुदूर पश्चिम क्षेत्रमा एकमात्र प्राइभेट मेडिकल कलेज स्थापना गरेर हजारौं चिकित्सक उत्पादन गरेको नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक जसलाई उक्त कलेजका पिता पनि भन्ने गरिन्छ डा. सुरेश कुमार कानोडिया बिरामीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नको लागि आफै बेड साइडमा नै पुग्ने गर्नुहुन्छ । लामो समय देखि प्रवन्ध सञ्चालकको बागडोर सम्हाल्दै आइरहनु भएको […]

Continue Reading

अस्ताए बालरोग विशेषज्ञ डा. प्रधान

नेपालगन्ज : लामो समयसम्म बालरोग विशेषज्ञका रुपमा काम गरेका नेपालगन्जका डा. दुर्गा प्रधानको आज निधन भएको छ । डा. प्रधानको  उपचारका क्रममा उनको वेष्टर्न अस्पताल नेपालगन्जमा आज दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान जिल्लाको खलंगामा डा. प्रधानको वि.स.२००२ सालमा जन्मिएका थिए । […]

Continue Reading

डा. आसिम किदुवाईको पहलमा नेपालगन्जमा अर्टिजम बालबालिकालाई फिजियोथेरापी सुरु

नेपालगन्ज : मध्य तथा सुदूर पश्चिम क्षेत्रका अटिजम भएका बालबालिकाहरुलाई मध्यनजर गर्दै बाँकेको नेपालगन्जमा अर्टिजम फिजियोथेरापी सेन्टरको आज उद्घाटन गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ कोरियनपुरमा डा. आसिम किदुवाईको आफनै घरमा उक्त फिजियोथेरापी आज एक कार्यक्रमका बिच उहाँका पिता बरिस्ठ डा. एम. किदुवाई, बाँके क्षेत्र नं २ का संघीय सांसद डा. धवल शमशेर राणा, […]

Continue Reading

प्रखर परोपकार मिसन नेपालको नयाँ कार्यसमिति चयन हेर्नुहोस् नामावली सहित

नेपालगन्ज : नेपाल सरकार अन्तर्गतको संघीय अस्पताल, “सुशील काेईराला प्रखर क्यान्सर अस्पताल” लाई स्थापना गर्ने पश्चिम क्षेत्रकै गौरवशाली संस्था “प्रखर पराेपकार मिसन नेपाल” काे एघारौं साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाबाट १४ सदस्यीय कमिटी गठन गरिएको छ जसको अध्यक्ष पदमा महेन्द्र मल्ल, बरिस्ठ उपाध्यक्ष पदमा सुदीप पौडेल, उपाध्यक्ष पदमा सेरबहादुर बुढाक्षेत्री, महासचिव पदमा ई. […]

Continue Reading

भेरी अस्पताल नेपालगन्जको विकास समितिको अध्यक्षमा शाह मनोनीत

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको विकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनोनीत गरेको छ । नेपाल सरकार मन्त्री परिषद्को मिति २०८०/३/१७ गतेको बैठकको निर्णय अनुसार अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३(२) क र उपदफा ३ मा व्यवस्था भए अनुसार बिरेन्द्र बहादुर शाहलाई ३ वर्ष कार्य अवधि रहने गरि […]

Continue Reading

पौरखी बहुउद्देश्यीय सहकारीको स्थापना दिवसमा राखिएको स्वास्थ्य शिविरमा २४५ जनाले सेवा लिए

नेपालगन्ज : बाँकेको नेपालगन्जमा सञ्चालनमा रहेको पौरखी बहुद्देश्यीय सहकारी संस्थाले आफ्नो १७ औं स्थापना दिवस तथा १६ औँ वार्षिकोत्सवको अवसरमा वृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा २ सय ४५ जनाले सेवा लिएको संस्थाका कोषाध्यक्ष पुर्ण देव गिरीले नागरिक पथलाई बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपक बर्माको उपस्थितिमा […]

Continue Reading

सडक दुर्घटनामा परी बाँकेमा दुईजनाको मृत्यु, ६ जना घाइते

नेपालगन्ज : बाँकेको राप्तीसोनारी-८ मुगुवा खोला नजिकै कार र बस दुर्घटना हुँदा कार चालक सहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । नेपालगञ्ज बसपार्कबाट काकरभिट्टाको लागि छुटेको भे १ ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार दुर्घटना हुँदा कार चालक सहित २ जनाको […]

Continue Reading

गणतन्त्र दिवसको अवसरमा अखिल क्रान्तिकारी बाँकेद्वारा रक्तदान

नेपालगन्ज : गणतन्त्र दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी) बाँकेले मंगलबार गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तसञ्चार केन्द्र कोहलपुरमा आयोजना गरिएको रक्तदानमा २२ जनाले रक्तदान गरेको अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष महेश बस्नेतले जानकारी दिए । जसमध्ये पुरुष २१ जना र महिला १ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतराले बताए । […]

Continue Reading

अन्तर्राष्ट्रिय नर्सिङ दिवस कतै रक्तदान गरेर त कतै पानसमा बत्ती बालेर मनाउँदै

नेपालगन्ज : हामी नर्स, हाम्रो भविष्य ( Our Nurse, Our Future) भन्ने मुल नाराका साथ आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस विविध कार्यक्रम गरेर मनाएका छन् । नर्सरी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा प्रत्येक वर्षको मे १२  मा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । बाँकेको भेरी अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङ कर्मचारीहरुद्वारा रक्तदान गरेर नर्सिङ दिवस मनाउँदै छन् भने […]

Continue Reading