भेरी अस्पताल नेपालगन्जको विकास समितिको अध्यक्षमा शाह मनोनीत

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको विकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनोनीत गरेको छ ।

नेपाल सरकार मन्त्री परिषद्को मिति २०८०/३/१७ गतेको बैठकको निर्णय अनुसार अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३(२) क र उपदफा ३ मा व्यवस्था भए अनुसार बिरेन्द्र बहादुर शाहलाई ३ वर्ष कार्य अवधि रहने गरि मनोनीत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *