क्यान्सर पिडित बोगटीको सहारा बन्यो कानुन समाज सेवा नेपाल
नेपालगन्ज : मान्छेले जीवनमा दु:खसुख गरेर जनतन जीविकोपार्जन त गरेकै हुन्छ जब गरिबीको रेखामुनि रहेका परिवारमा घातक रोग लाग्छ उनीहरुको उपचार गर्न अरुको शरण पर्नुपर्ने हुन्छ, हो यस्तै भयो डोटी जिल्ला फुडसिल गाउँपालिकाका वडा नं ६ का अम्मर बहादुर बोगटीको जीवनमा । उनलाई क्यान्सर भएर बोनम्यारो सम्बन्धि रोग लागेर उनको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताए […]
Continue Reading