हरपल होलस्टिक होम केयरले मतदान केन्द्रमा मतदाताहरुलाई निशुल्क स्वास्थ्य सेवा, मतदाताहरुमा खुसी
नेपालगन्ज : बाँके क्षेत्र नं २ ख को नेपालगन्ज उपमहानगरपालिका वडा नं १० वन विभागमा रहेको मतदान केन्द्रमा मत खसाल्न आउने मतदाताहरुलाई निशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था गरिएको थियो ।नेपालगन्जमा कोभिड महामारीको समयदेखि घरघरमा स्वास्थ्य सेवा पुर्याउदै आएको हरपल होलस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टरले नेपालगन्ज उपमहानगरपालिका वडा नं १० वन विभागमा रहेको मतदान केन्द्रमा निशुल्क […]
Continue Reading