जनयुद्ध दिवसको अवसरमा वाइसीएल नेपाल बाँकेद्वारा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण
नेपालगन्ज : २९ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपाल बाँकेले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । वाइसीएल नेपाल बाँके जिल्ला कमिटीको आयोजनामा वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सह संयोजक दिपक मल्ल ठकुरी, वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष आकाश कार्की, वाइसीएल […]
Continue Reading