नेपालगन्जमा माछा मासु पसलमा अनुगमन, ५ वटा पसललाई कारबाही

नेपालगन्ज – जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा खटिएको सरोकारवाला निकाय सहितको टिमले राँझा र मासुमण्डी बाँके बगिया क्षेत्रका १४ वटा  माछा/मासु बिक्री स्टलको आकस्मिक अनुगमन गरेको छ । उक्त टोलीले अनुगमन गर्दा ५ वटामा कैफियत पाइएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताए ।अनुगमन गर्ने क्रममा न्यु मनिशोभा फ्रेस […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेज कोहलपुरका पुर्व अस्पताल निर्देशक चौधरीको निधन

नेपालगन्ज – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका पूर्व अस्पताल निर्देशक डा. श्रवणकुमार चौधरीको निधन भएको छ। डा. चौधरीको बुधबार राती उपचारका क्रममा निधन भएको हो। डा चौधरी पूर्व स्वास्थ्य सचिव डा. पुष्पा चौधरीका श्रीमान हुन्। चौधरीले उक्त अस्पतालमा लामो समयसम्म अस्पताल निर्दशकका रुपमा काम गरेका थिए । यसैबीच अस्पतालका पूर्व निर्देशक चौधरीको निधनप्रति लर्ड बुद्ध […]

Continue Reading

नेपालगन्जमा जिल्लाकै सबैभन्दा ठूलो बागेश्वरी फुट्सल संंचालनमा

नेपालगन्ज – बाँके जिल्लामा अर्को फुट्सल पनि संचालनमा आएको छ । आइतबारदेखि बागेश्वरी फुट्सल एण्ड स्पोर्टस् हव संचालनमा आएसँगै जिल्लामा फुट्सलको संख्या तीन पुगेको छ । तीनवटै फुट्सल नेपालगन्जमा रहेका छन् । जसमध्ये बागेश्वरी फुट्सल एण्ड स्पोर्टस् हव जिल्लाकै सबैभन्दा ठूलो फुट्सल रहेको जनाइएको छ । बागेश्वरी फुट्सलका अध्यक्ष प्रितम विष्टका अनुसार बागेश्वरी फुट्सलको आकार […]

Continue Reading

छिमेकी सामुदायिक हस्पिटलद्वारा दाङको दुर दराजमा स्वास्थ्य शिविर

दाङ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, सदरलाइनस्थित असल छिमेकी सामुदायिक हस्पिटलद्वारा संचालित असल छिमेकी सामुदायिक पोलिक्लिनिकले दाङका विभिन्न स्थानमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ६ को अति विकट स्थान गौरीया नाका र गङ्दी खोला गाउँमा नाक, कान, घाँटी तथा दाँत सम्बन्धि रोगको नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको […]

Continue Reading

घरेलु मैदान भारतलाई हराउदै अष्ट्रेलियाले उपाधि जित्यो

भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जित्न सफल भएको छ।  आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा लाखौंको दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो। यससँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो। सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा […]

Continue Reading

मानवता नेपाल बाँकेद्वारा भुकम्पमा परी घाइते बिरामी र कुरुवालाई अस्पतालमा भोजनको व्यवस्था

नेपालगन्ज – छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरिरहेको मानवता नेपाल बाँकेले गत शुक्रबार जाजरकोट र रुकुम पश्चिममा भुकम्पमा परी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बिरामी र उनका कुरुवाहरुलाई खाना नास्ताको व्यवस्था गरेको छ । मानवता नेपाल बाँकेका कार्यसमिति सदस्यहरुले थोरै थोरै आर्थिक उठाएर बुधबार भेरी अस्पतालमा निशुल्क खानाको व्यवस्था गरिरहेको अन्जली माता रस‍ोईलाई […]

Continue Reading

भुकम्प पिडितहरुलाई एक्सा पैरेन्टल्स र एक्सादीप फर्माको १३ लाखको औंषधि सहयोग

नेपालगन्ज – गत शुक्रबार गएको बिनाशकारी भुकम्पमा परेका जाजरकोट र रुकुम पश्चिमका बिरामीहरुलाई औसधि उपचार गर्न सहजहोस भनि एक्सा पैरेन्टल्स लिमिटेड रुडकि भारतको सहयोग तथा एक्सादीप फर्मा डिस्ट्रिक्टर्स प्रा . लि. काठमाण्डौको सहकार्यमा १३ लाख बराबरको औंषधि सहयोग गरिएको छ । जाजरकोट तथा रुकुम पश्चिमका भुकम्प पिडितहरुको सहयोगार्थ १३ लाख ८ हजार ७ सय ५० […]

Continue Reading

भुकम्पबाट घाइते अधिकांश बिरामीको हाडजोर्नी सम्बन्धी समस्या

नेपालगन्ज : गत शुक्रबार भुकम्पमा परी भर्ना भइ उपचारको क्रममा रहेका अधिकाश बिरामीहरुमा हाडजोर्नी भाचिएको, चर्किएको र टुटेफुटेको समस्याहरु प्राय: सबै घाइतेहरुमा देखिएको छ । भेरी अस्पतालमा सेवारत अर्थोपेडिक सर्जन डा. प्रकाश थापा, डा. लक्ष्मण सिग्देल, तिर्थेन्द्र खडका लगायतको टीम घाइतेको अप्रेसन लगायतको अन्य उपचारमा खटिएका छन् ।भेरी अस्पतालमा चिकित्सक , नर्स तथा स्वास्थ्यकर्मीको टिम […]

Continue Reading

समाजसेवी काफ्लेद्वारा भेरी अस्पतालमा भर्ना भएका भुकम्प पिडित बिरामीलाई रिचार्ज कार्ड सहयोग

नेपालगन्ज – मोरिङ्गा लभर अथवा हरित अभियन्ता भनेर चिनिने नेपालगन्जका हेमन्त राज काफ्लेले आज भेरी अस्पताल नेपालगन्जमा भुकम्पमा परी घाइते भएका बिरामीहरुलाई रिचार्ज कार्ड सहयोग गरेका छन् । भर्ना भएका बिरामी र उनीहरुका आफन्तजनमा कुराकानी गर्न सजिलो होस् भन्ने उद्देश्यले सानो सहयोग गरेको काफ्लेले नागरिक पथलाई बताए । उनले रु ४ हजार ५ सय बराबरको […]

Continue Reading

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको टीम भुकम्प पिडीतहरुलाई आज तेस्रो दिनपनि नियमित चेकजाँच

जाजरकोट : गत शुक्रबार राति गएको भुकम्पबाट जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षति भएको ठाउँमा नेकपा माओवादी केन्द्र निकट प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको चिकित्सक सहितको टीम तेस्रो दिनपनि लगातार स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा दिइरहेको छ । प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको टीममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत बरिस्ठ फिजिसियन डा. श्याम बि.क., […]

Continue Reading