प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको टीम भुकम्प पिडीतहरुलाई आज तेस्रो दिनपनि नियमित चेकजाँच
जाजरकोट : गत शुक्रबार राति गएको भुकम्पबाट जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षति भएको ठाउँमा नेकपा माओवादी केन्द्र निकट प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको चिकित्सक सहितको टीम तेस्रो दिनपनि लगातार स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा दिइरहेको छ । प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको टीममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत बरिस्ठ फिजिसियन डा. श्याम बि.क., […]
Continue Reading