प्रखर परोपकार मिसन नेपालको नयाँ कार्यसमिति चयन हेर्नुहोस् नामावली सहित
नेपालगन्ज : नेपाल सरकार अन्तर्गतको संघीय अस्पताल, “सुशील काेईराला प्रखर क्यान्सर अस्पताल” लाई स्थापना गर्ने पश्चिम क्षेत्रकै गौरवशाली संस्था “प्रखर पराेपकार मिसन नेपाल” काे एघारौं साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाबाट १४ सदस्यीय कमिटी गठन गरिएको छ जसको अध्यक्ष पदमा महेन्द्र मल्ल, बरिस्ठ उपाध्यक्ष पदमा सुदीप पौडेल, उपाध्यक्ष पदमा सेरबहादुर बुढाक्षेत्री, महासचिव पदमा ई. […]
Continue Reading