लुम्बिनी प्रदेश सभाषद नमुनाद्वारा स्वर्गीय बिरमी केसीप्रति श्रद्धाञ्जली अर्पण
नेपालगन्ज : स्वर्गीय बिरमी केसीको ६ औं श्रद्धाञ्जली सभा लुम्बिनी प्रदेश सभाषद कृष्णा केसी नमुनाद्वारा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । बिहीबार बिरमी चन्द्र फाउन्डेसनको कार्यालयमा स्वर्गीय बिरमी केसीको श्रद्धाञ्जली सभा कार्यक्रम राखिएको थियोे । उक्त फाउन्डेसन स्वर्गीय बिरमी केसी र स्वर्गीय चन्द्र बहादुर केसीको नामबाट स्थापना गरिएको हो । स्वर्गीय केसीको सुपुत्री […]
Continue Reading