माओवादी केन्द्रका नेता सुवेदी सम्मानित
नेपालगन्ज -नेकपा माओवादी केन्द्र बाँकेले लामो समयदेखि राजनीति गर्दै आउनु भएका नेता प्रकाश सुवेदी (चन्द्राकान्ता) लाई सम्मान गरेको छ । नेता सुवेदीलाई स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले आइतवार बाँकेको खजुरामा खादा ओढाएर विषेश सम्मान गर्नु भएको हो । खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम बजारमा सम्पन्न माओवादी केन्द्र […]
Continue Reading