हरपल होलिष्टिक होम केयरको घर निर्माणको अन्तिम चरणमा, असोज देखि त्यहीँबाट सेवा दिने तयारी
नेपालगन्ज : घरघरमा २४ सै घण्टा नर्सिङ सेवा दिने उद्देश्यका साथ स्थापना भएको हरपल होलिष्टिक होम केयर एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लि.को आफ्नो घर निर्माणको अन्तिम चरणमा पुगेको छ । देशमा महामारी कोभिड १९ को बिगबिगी भएको बेलामा घरमा गएर बिरामीको सेवा दिने उद्देश्यका साथ सोही बेलामा स्थापना भएको उक्त संस्थाले अहिले नेपालगन्ज उपमहानगरपालिका वडा नं […]
Continue Reading