लागू औषध सहित बाँकेमा २४ वर्षीय युवक पक्राउ

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय मिलिग्राम सहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१ बस्ने २४ वर्षीय गणेश नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको […]

Continue Reading

हरपल होलिष्टिक होम केयरको घर निर्माणको अन्तिम चरणमा, असोज देखि त्यहीँबाट सेवा दिने तयारी

नेपालगन्ज : घरघरमा २४ सै घण्टा नर्सिङ सेवा दिने उद्देश्यका साथ स्थापना भएको हरपल होलिष्टिक होम केयर एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लि.को आफ्नो घर निर्माणको अन्तिम चरणमा पुगेको छ । देशमा महामारी कोभिड १९ को बिगबिगी भएको बेलामा घरमा गएर बिरामीको सेवा दिने उद्देश्यका साथ सोही बेलामा स्थापना भएको उक्त संस्थाले अहिले नेपालगन्ज उपमहानगरपालिका वडा नं […]

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको आयोजनामा वृक्षारोपण कार्यक्रम

नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिबार   क्लबको अध्यक्ष डा. ला. खेमा भण्डारीको अध्यक्षतामा भएको क्लवकको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ मा वृक्षारोपण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गभर्नर ला. विनोद कुमार श्रेष्ठ, विशिष्ट अतिथिमा निवर्तमान गभर्नर […]

Continue Reading

हाेटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशकाे अध्यक्षमा श्रेष्ठ

नेपालगन्ज – होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा महेन्द्र श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । शनिबार बाँकेकाे नेपालगञ्जमा सम्पन्न होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा महेन्द्र श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हाे । संघकाे अध्यक्ष लगायत सबै २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएकाे निर्वाचन मण्डलका निर्वाचन अधिकृत बसन्त गौतमले बताउनुभयो […]

Continue Reading

विभेद

अहो! कस्तो विभेदयहाँ मान्छे मान्छेमाव्यापार व्यापारीमाधनी अनि गरिबमादेश अनि परिवेशमागाउँ अनि सहरमाहिमाल, पहाड ,तराई ,मधेसक्षेत्र -क्षेत्रमापुर्व पश्चिममाहरेक ठाँउमा विभेदहरेकले हरेकलाई गर्ने विभेदत्यो भन्दा ठुलोसरकारले जनता – जनतालाई गर्ने विभेद । यहाँ आफ्ना र अर्कालाई गर्ने विभेदको के कुराहेर अपराधी -अपराधीमा गरिने विभेदभ्रष्टाचारी -भ्रष्टाचारीमा हुने विभेदबलत्कारी – बलत्कारीमा देखाईने विभेदहरेक तह र तख्ताहरूमा हुने विभेद । […]

Continue Reading

हत्या आरोपित कुर्मीलाई प्रदेश मन्त्री बनाएको भन्दै चौतर्फी विरोध

नेपालगन्ज : एकल महिला निर्मला कुर्मीको हत्यामा आरोपित रहेका बाँकेका सांसद बादसाह कुर्मीलाई लुम्बिनी प्रदेश सरकारले मन्त्री बनाउने निर्णय गरेको प्रति आपत्ति जनाउँदै महिला अधिकार मन्च बाँकेले बुधबार प्रेस विज्ञप्ति निकालेको छ । निर्मला हत्याको बारेमा पटकपटक सडक आन्दोलन गरि सरकार र आन्दोलन पक्षबीच असार १० गते चौथो पटक ५ बुदे सहमति भएको उल्लेख गरिएको […]

Continue Reading

भारतीय प्रहरीले एम्बुलेन्स जान नदिएको भन्दै एम्बुलेन्स चालकहरु आन्दोलित

नेपालगन्ज : नेपाल भारत सीमा जमुनाहा नाकाबाट एम्बुलेन्स बिरामी लिएर जादा रुपैडिया नाकामा भारतीय प्रहरी एस एस बी ले एम्बुलेन्स उक्त बाटोबाट जान नदिएपछि एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन् । बुधबार बिहानै जमुनाहा नाकामा एम्बुलेन्स चालकहरुले एम्बुलेन्स रोकी राखेर विरोध जनाएका हुन् । यताबाट नेपाली प्रहरीले एम्बुलेन्स जान दिएपनि भारतीय प्रहरीले फर्काएको एम्बुलेन्स चालक संघ […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आजदेखि स्वास्थ्य बीमा सञ्चालनमा

नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आजदेखी स्वास्थ्य बीमा सञ्चालनमा आएको छ । उक्त मेडिकल कलेज सहित १० वटा  निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बीमा अन्तरगत सेवा दिने भएका छन्।  २ वटा आँखा अस्पताल सहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ। स्वास्थ्य बीमा […]

Continue Reading

त्रिविको ६५ औं स्थापना दिवसको उपलक्ष्यमा नेपालगन्ज नर्सिङ क्याम्पसमा दीप प्रज्वलन

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको ६५ औं स्थापना दिवसको उपलक्ष्यमा बाँकेको नेपालगन्ज नर्सिङ क्याम्पसमा दीप प्रज्वलन गरिएको छ । नेपालगन्ज नर्सिङ क्याम्पस परिसरमा आइतबार साँझ क्याम्पस प्रमुख तुलसा सुनारको नेतृत्वमा प्रध्यापक, उप प्रध्यापक,सहायक प्रध्यापक,शिक्षण सहायक,कर्मचारीहरु र उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले संयुक्तरूपमा दीप प्रज्वलन गरिएको क्याम्पस प्रमुख सुनारले बताउनुभयो ।

Continue Reading

खुसीको खबर -सिकलसेलको औषधि ‘सुबिधा थैली’मा समेटियो

नेपालगन्ज – सिकलसेल एनिमिया रोगका विरामीले प्रयोग गर्ने हाइड्रोक्सियुरिया नामक औषधि अब उक्त रोगका विरामीले खरिद गर्नुनपर्ने भएको छ । नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रममार्फत् ‘सुबिधा थैली’मा यो औषधिलाई समेटेपछि सिकलसेल एनिमिया रोगका विरामीहरुले निःशुल्करुपमा प्राप्त गर्ने भएका हुन् । सिकलसेल रोग लागिसकेपछि जीवनभर यो औषधि खानुपर्ने र विरामीले खरिद गर्नुपर्ने भएपछि लुम्बिनी प्रदेशका तत्कालीन […]

Continue Reading