युनेस्को क्लबद्धारा विपन्न र अनाथ बालबालिकालाई विभिन्न सहयोग वितरण

नेपालगन्ज-कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई छात्रबृति लगायत विभिन्न सहयोग प्रदान गरेको छ ।क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर अति विपन्न परिवारका बालबालिकालाई छात्रबृत्ति सहयोग प्रदान गरेको छ भने गरिब परिवार, अनाथ बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई समेत सहयोग प्रदान गरेको छ ।क्लबका कोषाध्यक्ष […]

Continue Reading

युनेस्को क्लबद्धारा प्रहरी र कानुन व्यवसायीलाई बालबिवाह र लैंगिक हिंसाका घटना ब्यबस्थापन तालिम प्रदान 

नेपालगन्ज- बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा बाल बिवाह र लैंगिक हिंसाका घटनाहरू ब्यबस्थापन तथा कानुनी संरक्षण सम्बन्धी ३ दिने तालिम सम्पन्न गरेको छ ।प्लान नेपालको सहयोगमा बर्दियामा सञ्चालित बाल विवाह, चाडै विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।तीन दिनसम्म सञ्चालन भएको सो तालिममा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी […]

Continue Reading

युवा संघ नेपाल बाँकेको भेलाबाट अध्यक्षमा रसाइली

नेपालगन्ज – नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल बाँके जिल्ला भेला सम्पन्न भएको छ । भेला बाट क. सुनिल रसाइली अध्यक्षमा सर्वसम्मत रुपले चयन भएका छन् ।उक्त भेलाबाट उपाध्यक्षमा क. दिपेन्द्र कुवर र प्रकाश रसाइली (उपाध्यक्ष) सचिवमा क. वकिल कुमार यादव , उपसचिवमा क. मदन बिक, क. सुनिल बर्मा क. सुमन शाही कोषाध्यक्षमा , […]

Continue Reading

अखिल नेपाल यातायात मजदुर संघ लुम्बिनी प्रदेशको अध्यक्षमा उदय बहादुर बि-क-

अखिल नेपाल यातायात मजदुर संघ लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन मार्फत कमरेड उदयबहादुर बि.क.(प्रदीप)  अध्यक्षता सर्वसम्मतिले चयन भएका छन् । उक्त सम्मेलन मार्फत  १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन भएका छन् । जसअनुसार  अध्यक्षमा – उदय बहादुर बि. क. (प्रदिप)उपाध्यक्ष – विष्णु वि.सी., सचिव -भक्त बहादुर बि.क., सह-सचिव – शेर सिं डाँगी, कोषाध्यक्ष – होमबहादुर पाण्डे […]

Continue Reading

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपालगन्ज : रातदिन बिरामीको सेवामा जुट्ने चिकित्सक तथा कर्मचारीहरु कोभिड महामारी सुरु भए  पश्चात् रमाइलो गर्न नपाएका बेलामा आज लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको आयोजनामा भएको  तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम नाँचगान र खानपिन  गरी  सम्पन्न भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको […]

Continue Reading

मानव बेचबिखन रोकथामका लागि कोहलपुरमा साझा बैठक सम्पन्न

नेपालगञ्ज- बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन रोकथामका लागि सञ्चालन गरेको प्रोटेक्ट परियोजनाबाट प्राप्त उपलब्धीहरु बारे छलफल गर्न स्थानीय सरकार र सरोकारवालाहरूसँग साझा बैठक सम्पन्न गरेको छ ।कोहलपुरमा आयोजना गरिएको सो बैठकमा परियोजना सञ्चालनपछि भए गरिएका कामहरुका बारेमा समिक्षा गर्नुका साथै आगामी कार्यक्रमहरु बारे समेत जानकारी गराईएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि […]

Continue Reading

युवा महिलालाई स्वरोजगार बनाउन बर्दियामा सीप विकास तालिम सञ्चालन

नेपालगञ्ज- युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि बर्दियामा बाँके युनेस्को क्लबले सीप विकास तालिम सञ्चालन गरेको छ ।प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको उद्यमशिलता मार्फत महिलाहरुको आर्थिक शसक्तिकरण, स्वरोजगारी सृजना तथा जिविकोपार्जनमा पहुँच र रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।बर्दियाको गुलरियामा बुधवारबाट शुरु गरिएको सो तालिमको […]

Continue Reading

दक्ष पत्रकार  उत्पादनको  लागि म सहयोग गर्छु सांसद उषा पुन

कोहलपुर – दक्ष पत्रकार उत्पादनका लागि आफू सहयोग गर्न तयार रहेको लुम्बिनी प्रदेश सभा सदस्य पार्वती पुन उषाले प्रतिवद्ता जनाउनु भएको  छ।प्रेस सेन्टर नेपाल  कोहलपुर नगर कमिटीको सोमाबर भएको विशेष भेलालाई सम्बोधन गर्दै पार्टीको हरेक आन्दोलनमा प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुको ठूलो योगदान रहेको जनाउदै दक्ष जनशक्ति उत्पादनका लागि पार्टी र आफू सहयोग गर्न तयार रहेको […]

Continue Reading

प्रेस सेन्टर नेपाल  कोहलपुर नगर कमिटीको नयाँ नेतृत्व चयन अध्यक्षमा हमाल

प्रेस सेन्टर नेपाल कोहलपुर नगर कमिटीको सोमबार भएको विशेष भेलाले नयाँ कार्य समिती  चयन भएको छ जसको अध्यक्षमा पुष्पराज हमाल सर्वसम्मतिले चयन भएका छन् ।उक्त भेलाबाट  १३ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको  हो । जसको उपाध्यक्षमा  विवेक रेग्मी , सचिवमा शोभखर बि-क- , सह सचिवमा राम गोपाल बि-क, कोषाध्यक्षमा सुशील शर्मा, सदस्यहरुमा  मनोज कोइराला , […]

Continue Reading

मर्नु भन्दा अघि नेपालगन्ज समृद्ध भएको हेर्ने चाहना छ डाक्टर  डा.विनोद कर्ण

गगन पौडेल क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज अभियानका प्रमुख अभियन्ता डाक्टर कर्ण ले आउँदो संघीय निर्वाचनमा स्वतन्त्र उमेद्वारी दिने घोषणा गरेका छन। बाँके २ (ख) क्षेत्रबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डाक्टर कर्ण ले  सडक-सडक, टोल-टोलमा पुगेर सरसफाइ सम्बन्धि सचेतना गर्ने, सडकका पेटीमा वृक्षारोपण गर्न उत्प्रेरित गर्ने, अस्पताल स्कुल कलेजहरु देखि बजारका सडकमा नियमित […]

Continue Reading