एक्सपर्ट एड्मिशन डे–२०२३ मार्च आयोजना गर्दै–एक्सपर्ट नेपालगञ्ज
पहल केसी एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालगञ्जले एक्सपर्ट एड्मिशन डे २०२३ मार्च आयोजना गर्दै छ । भोलि शुक्रबार एक्सपर्ट नेपालगञ्जको आफ्नै कार्यालयमा उच्च शिक्षा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुका लागि अन्तरक्रिया तथा परामर्श कार्यक्रम गदैंछ । एक्सपर्टले विदेशमा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुका लागि अस्ट्रलिया, क्यानडा, युके, अमेरिका र न्यूजिल्याण्डका विभिन्न विश्वविद्यालय तथा कलेजका […]
Continue Reading