नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को अध्यक्षमा भुर्तेल
नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को वडा सम्मेलन सम्पन्न भएको छ । वडा अध्यक्षमा शम्भु भुर्तेल सर्वसम्मतिले चयन भएका छन् । स्थानीय सुनाखरी रेष्टुरेन्ट प्रा.लि. मा भएको वडा सम्मेलनबाट अध्यक्ष पदमा शम्भु भुर्तेल, उपाध्यक्ष पदमा गिता थापा, सचिव पदमा आकाश वर्मा, सहसचिव पदमा आशा बि.क., कोषाध्यक्ष पदमा […]
Continue Reading