एस ई ई मा बाँके बर्दियामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीको रोजाइमा जिभिएन कलेज नेपालगन्ज

नेपालगन्ज : शिक्षा क्षेत्रमा मध्य तथा सुदूर पश्चिम क्षेत्रका विद्यार्थीहरुको रोजाइमा परेको नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन मा.वि.मा २०७९ सालको एस ई ई परीक्षामा   बाँके र बर्दियामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि भर्ना भएका छन् । उक्त कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश भण्डारीका अनुसार बाँके जिल्लाबाट उत्कृष्ट अंक (३.९५जिपिए) ल्याउन सफल पुर्णिामा […]

Continue Reading

भेरी अस्पताल नेपालगन्जको विकास समितिको अध्यक्षमा शाह मनोनीत

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको विकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनोनीत गरेको छ । नेपाल सरकार मन्त्री परिषद्को मिति २०८०/३/१७ गतेको बैठकको निर्णय अनुसार अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३(२) क र उपदफा ३ मा व्यवस्था भए अनुसार बिरेन्द्र बहादुर शाहलाई ३ वर्ष कार्य अवधि रहने गरि […]

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको पद हस्तातरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वष २०२३/२४ का लागि पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज क्लबको अध्यक्ष ला. बसन्ता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इलेक्टेड डिष्ट्रिक गभर्नर ला. मुकुट ढकाल, विशिष्ट अतिथिमा डिष्ट्रिक प्रथम उपाध्यक्ष ला. ज्ञानेन्द्र श्रेष्ठ, प्रथम लेडी ला. मिना ढकाल, लायन्स […]

Continue Reading

त्रिभुवन विश्वविद्यालय स्थापना दिवसको उपलक्ष्यमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा वृक्षरोपण

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय स्थापना दिवसको उपलक्ष्यमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा वृक्षरोपण गरिएको छ । आज विश्वविद्यालयको ६४ औं स्थापना दिवसको उपलक्ष्यमा विभिन्न जातका बिरुवा लगाइएको क्याम्पस प्रमुख लालमणि आचार्यले बताउनुभयो । उक्त वृक्षारोपण कार्यक्रममा क्याम्पसका प्राध्यापक, स्ववियु निर्वाचित पदाधिकारी लगायतको उपस्थिति रहेको हो ।

Continue Reading

पूर्णतारा फाउन्डेसनको चौथो वार्षिकोत्सब सम्पन्न, गरिब , वृद्ध तथा बालबालिकालाई सहयोग

नेपालगन्ज : सामाजिक क्षेत्रमा सदैव अगाडि रहेको पूर्णतारा फाउन्डेसन बाँकेको चौथो वार्षिकोत्सब सम्पन्न भएको छ । उक्त कार्यक्रममा वृद्ध तथा बालबालिकालाई आर्थिक सहयोग देखि पठनपाठनमा सहयोग गरिएको छ । समाजसेवी पूर्ण बहादुर रोकाय र तारा कुमारी रोकायको नामबाट सञ्चालन गरिएको पूर्णतारा फाउन्डेसनले गरिब तथा असहाय ९ जना बालबालिकालाई प्रत्येक साल पठनपाठन गराउने काम गरेको छ […]

Continue Reading

सिप परिक्षण परीक्षा दिंदै सिप विकास तालिम लिएका किशोरकिशोरीहरु

नेपालगन्ज- प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सीप विकास तालिम पाएका बर्दियाका किशोर किशोरी र युवा महिलाहरुराष्ट्रिय सीप परीक्षण बोर्डको सिप परिक्षण परिक्षामा सहभागि भएका छन् ।क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत सुरक्षा गार्डको तालिम लिएका १६ जना युवा महिला राष्ट्रिय सीप परीक्षण बोर्डले शनिवार नेपालगन्जमा आयोजना गरेको लेभल १ को सीप परीक्षण परिक्षामा […]

Continue Reading

नरैनापुर गाउँपालिकाको गाउँसभाको तयारी पुरा,दीर्घकालीन टिक्ने योजना ल्याउने तयारीमा

बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेको छ ।गाउँ सभामा पेश हुने बार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षको बार्षिक बजेटको सबै तयारी पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताउनु भयो ।नरैनापुर गाँउपालिकाले असार १० भित्र सुरु गर्नुपर्ने गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा […]

Continue Reading

मदाने ६ मा सुरु गरिएको महिलाहरूलाई पञ्चे बाजा बजाउने तालिम सम्पन्न

गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा नं ६ मा लक्षित महिलाहरुका लागि १० दिने आधारभूत बाजा बजाउने तालिम सम्पन्न भएको छ । मदाने गाउँपालिका आत्मनिर्भर महिला विकास समिति र वडा नं ६ को आयोजना गरिएको तालिममा ११ जना महिलाहरुले कुशलता पुर्वक पञ्चे बाजा बजाउने तालिम सिकेका वडा अध्यक्ष मनिराम थापाले नागरिक पथ अनलाइनलाई बताउनुभयो । […]

Continue Reading

विदाको दिन सरकारी नम्बर प्लेटका गाडी चलाएको भन्दै अनेरास्ववियु बाँकेले लियो नियन्त्रणमा

नेपालगन्ज : सार्वजनिक विदाका दिनहरूमा सरकारी नम्बर प्लेटका गाडी चलाएको भन्दै  अनेरास्ववियु बाँकेले नियन्त्रणमा लिएको  छ। सार्वजनिक विदाका दिनमा पनि दुरुपयोग गरी सरकारी सवारी साधन चलाएकाे पाइएमा नियन्त्रणमा लिइ प्रशासनमा बुझाउनेे अनेरास्ववियू बाँकेका अध्यक्ष प्रकाश बि.क. ले  बताए। आज शनिवार  विदाकाे दिन पनि सरकारी गाडी पारिवारिक काममा प्रयाेग हुन थालेपछि बाँकेमा ५० बढी सार्वजनिक गाडी […]

Continue Reading

गुल्मेली सेवा समाज बाँकेको अगुवाइमा सिद्दनिया घाट सरसफाइ

नेपालगन्ज : गुल्मी जिल्ला घर भइ बाँकेमा विभिन्न प्रय‍ोजनमा आइ बसेका व्यक्तिहरुले गठन गरेको गुल्मेली सेवा समाज बाँकेले आज बाँकेको राप्ती नदिमा रहेको सिद्दनिया घाटमा वृहत् सरसफाइ गरेको छ । गुल्मेली समाज सेवा बाँकेको आयोजनामा शनिबारका दिन उक्त घाट क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको हो । समाजको अध्यक्ष हरिलाल न्यौपानेको अग्रसरतामा दाहसंस्कारको क्रममा फालिएका बिस्कुटका खोल, […]

Continue Reading