सञ्चारकर्मीलाई दिएको १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
नेपालगन्ज : लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेसनको आयोजनामा नेपालगन्जमा १० दिने सञ्चारकर्मी क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ ।उक्त संस्थाको संरक्षक तथा लुम्बिनी प्रदेश सांसद कृष्णा के.सी. नमुनाको प्रमुख आतिथ्यमा प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र दिएर कार्यक्रम समापन गरिएको हो ।४० जना सञ्चारकर्मी सहभागी रहेको उक्त […]
Continue Reading