टंक धामीको नेतृत्वमा समावेशी प्यानलको उम्मेदवार घोषणा, हेर्नुहोस् नामावली सहित
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ २ गते हुन लागेको निर्वाचनका लागि समावेशी उद्योगी व्यवसायीहरुको तर्फबाट अध्यक्ष पदमा टंक बहादुर धामीको नेतृत्वमा आफ्ना उम्मेदवार घोषणा गरेको छ । आज बिहीबार नेपालगन्जको सिद्धार्थ कटेजमा समावेशी प्यानलले उम्मेदवार घोषणा गरेको हो । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी समुहको तर्फबाट टंक बहादुर धामीको अध्यक्षतामा […]
Continue Reading