अन्तर्राष्ट्रिय श्रमिक दिवस बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइयो

नेपालगन्ज : संसारभरका मजदुर एक हौं भन्ने मूल नाराका साथ बाँकेमा १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, नेपाल ट्रेड युनियन कांग्रेस लगायतका संघ संगठनहरूले मजदुर दिवस मनाएका हुन् । जिफन्टले स्थानीय बि.पी.चोकबाट र्याली निकालेर त्रिभुवन चोक हुदै निर्वाचन कार्यालयको परिसरभित्र पुगेर कोण सभा गरेको थियोे […]

Continue Reading

मृत अवस्थामा महिलाको शव फेला

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा मृत अवस्थामा महिलाको शव फेला परेको छ । सोमबार साँझ ६:४५ बजेको समयमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज नजिकै नेपाली मुलको जस्तो देखिने अन्दाजी ३२ वर्ष जस्तै देखिने नाम थर वतन नखुलेको महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नीजको शवलाई प्राम्भिक अनुसन्धान […]

Continue Reading

काेहलपुर नगरपालिकाले कक्षा ८ काे परीक्षामा अनियमितता विरुद्धको मुद्दा दर्तामा ढिलाई गरेकाे छ।

काेहलपुर नगर स्तरीय कक्षा ८ काे परीक्षामा अनियमितता गरेकाे आराेप लागेका शाखाका कर्मचारी लागाएत  विरुद्धको मुद्दा दर्तामा ढिलाई गरेकाे हाे । काेहलपुर नगरपािलकामा चैत्र २ गतेदेखि ९ गतेसम्म सन्चालित आधारभुत तह कक्षा ८ काे नतिजामा अनियमितता भएकाे भन्दै उजुरी परेपछी  काेहलपुर नगरपालिका वडा न १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहकाे अध्यक्षतामा गठित छानबिन समितिद्वारा […]

Continue Reading

सुनाखरी प्रा.लि. ले वार्षिकोत्सबको अवसरमा वृहत् सरसफाइ तथा आश्रममा भोजनको व्यवस्था

नेपालगन्ज : नेपालगन्जमा रहेको होटल सुनाखरी रेष्टुरेन्ट प्रा.लि. ले छैठौं वर्ष पूरा भएको उपलक्ष्यमा आज वृहत् सरसफाइ तथा मानव सेवा आश्रममा बिहानको खाना खुवाएको छ । आफ्नो होटल व्यवसायको साथसाथै सामाजिक काममा पनि त्यत्तिकै सक्रिय रहेको सुनाखरी होटलले शनिवार बिहान वडा नं १२ मुक्तिपुरको सडक सरसफाइ गरेको हो भने नेपालगन्जमा रहेको मानव सेवा आश्रममा रहेका […]

Continue Reading

अपांग मैत्री कक्षाकोठा व्यवस्थापनसम्बन्धी तीन दिने शिक्षक तालिम सञ्चालन

नेपालगन्ज- बाँके युनेस्को क्लबले बर्दियाका सामुदायिक विद्यालयका शिक्षकहरूकालागि लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि र अपांगता भएका बालबालिकाहरु मैत्री कक्षाकोठा व्यवस्थापनसम्बन्धी तीन दिने शिक्षक तालिम सम्पन्न गरेको छ ।प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “सामाजिक संरक्षण सेवाहरुमा अपाङ्गता भएका बालबालिकाहरूको अधिकार सुनिश्चितताका लागि सहयोग” परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।सो तीन दिने तालिममा कुल २७ वटा […]

Continue Reading

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । जसअनुसार  निगमले मट्टीतेल, डिजेल र पेट्रोलमा प्रतिलिटर ३–३ रुपैयाँ मूल्य बढाएको छ । खाना पकाउने ग्यास सिलेण्डरको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।हेर्नुहोस् प्रेस विज्ञप्ति

Continue Reading

कांग्रेस महामन्त्री थापालाई कार्यकर्ताको प्रश्नको ओइरो

नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कांग्रेसका नेता तथा कार्यकर्ताले प्रश्नको ओइरो गरेका छन् । समुदायमा कांग्रेस कार्यक्रम अन्तर्गत बाँकेको नेपालगन्जमा पुर्व मेचीदेखि अभियान सुरु गरेका महामन्त्री थापालाई कार्यकर्ताको प्रश्नको ओइरो वर्षा भएपछि थापालाई जवाफ फर्काउन हम्मेहम्मे परेको हो । धेरैजसो कार्यकर्ताले कांग्रेस सुध्रिनु पर्ने सल्लाह सुझाव दिएका छन् भने उनीहरुले कांग्रेसका सक्रिय सदस्यहरु […]

Continue Reading

जन्मदिनको खुसीयाली बाड्न आश्रममा

नेपालगन्ज : सामाजिक सेवा लायन्स क्लब लगायतका संघ संस्थामा आबद्ध रहेका रुपन्देही घर भएका हाल नेपालगन्ज १२ निवासी जीव नारायण बेलबासे जन्मदिनको खुसी बाड्न मानव सेवा आश्रममा पुगेका हुन् । बेलबासेले मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को सेवालाई नजिकबाट महशुस गरि नेपालगन्जमा रहेको मानव सेवा बाँके शाखामा संरक्षणमा रहनुभएका लक्ष्मीनारायण तथा बालगोपाहरुको सेवाका निमित्त बेलुकाको […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिकाका मेयर बिष्टलाई जिफन्ट बाँकेले बुझायो  ज्ञापनपत्र 

नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँकेको टीमले नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टलाई आइतबार तीन बुदे ज्ञापनपत्र  बुझाएको छ । श्रमजीवी श्रमिकहरुलाई नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक उपलब्ध गराइनु पर्ने, सम्पूर्ण करारका कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउनुपर्ने, उपमहानगरपालिका हाताभित्र र प्रत्येक स्थानीय तहमा श्रम डेस्क स्थापना गरिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको हो […]

Continue Reading

दुई दिने अनलाइन र मोबाइल पत्रकारिता तालिम कोहलपुरमा सुरु

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुरमा दुई दिने अनलाइन र मोबाइल पत्रकारिता तालिम कोहलपुरमा सुरु भएको छ । प्रविधिको विकाससंगै मोबाइल पत्रकारिता तालिम सञ्चालन गरेको महासंघका बाँके अध्यक्ष दामोदर भण्डारीले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने तालिममा सहभागी पत्रकारहरुले भरपुर फाइदा लिन उहाँले अनुरोध गर्नुभएको छ । कोहलपुर […]

Continue Reading