चौथो नाईस अवार्डको आवेदन खुल्ला, यसरी दिन सकिन्छ आवेदन
नेपालगन्ज : समाजमा राम्रो काम गरिरहेका अनुकरणीय व्यक्तिलाई छनौट गरी हरेक बर्ष प्रदान गरिदै आएको नाईस अवार्डको चौथो संस्करण यहि साउन २० गते नेपालगन्जमा हुने भएको छ । बाँके जिल्लामा कार्यक्षेत्र बनाएर सामाजिक रुपान्तरणमा क्रियाशिल रहेका जो कोहीले पनि अवार्डका लागि दरखास्त दिन सक्ने गरि नाईस नेपालगन्जले आज अवार्डका लागि सार्वजनिक रुपमा आवेदन खुल्ला गरिएकोे […]
Continue Reading