प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा डा. धिताल मनोनीत

दाङ: प्रेस सेन्टर नेपाल केन्द्रीय कमिटी सदस्यमा डा. डक्ट प्रसाद धिताल मनोनीत हुनुभएको छ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको प्रथम साधारणसभामा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु प्रसाद सापकोटा जुगलले मनोनीत गरिएको घोषणा गर्नुभएको हो । उक्त कार्यक्रममा डा. धितालले पत्रकारिता विषयमा विद्यावारिधि गरेको उपलक्ष्यमा लुम्बिनी प्रदेश कमिटीले सम्मानित गरेको छ । साथै कार्यक्रममा […]

Continue Reading

बालरोग विशेषज्ञ डा. रोमा बोरा सम्मानित

कोहलपुरः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहप्राध्यापक बाल रोग विशेषज्ञ डा.रोमा बोरा सम्मानित हुनुभएको छ । कोहलपुर नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा डा.बोरालाई सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा बाँके क्षेत्र नं ३ का नेपाली कांग्रेस पार्टीका प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोर र कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले डा.बोरालाई सम्मानित गर्नु […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजका एशोसियट प्रोफेसर डा. प्रज्ञा गौतम घिमिरे सम्मानित

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत एशोसियट प्रोफेसर डा.प्रज्ञा गौतम घिमिरे सम्मानित हुनु भएको छ । सोमबार कोहलपुर नगरपालिकाको १० औं स्थापना दिवसको अवसरमा डा. घिमिरेलाई सम्मानित गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा बाँके क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोर र कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले डा.घिमिरेलाई सम्मानित गर्नु […]

Continue Reading

लुम्बिनी प्रदेश सांसद काफ्लेद्वारा बुलबुलीयामा निमार्ण हुन लागेको कब्रिस्थानको शिलान्यास

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १३ मा निर्माणाधीन रहेको कब्रिस्थान लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले शिलान्यास गर्नु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १३ निवासी सत्तर खान, असलम खान, जलालु खान लगायतका व्यक्तिहरुले भूमिदान गरेको जग्गामा उक्त कब्रिस्थान बनाउन लागिएको हो । उक्त ठाउँमा पहिला पनि कब्रिस्थान रहेको र मनकारी व्यक्तिहरुबाट भूमि दान […]

Continue Reading

शारीरिक असक्तता भएका पत्रकार कठायतलाई  स्कुटर हस्तान्तरण

नेपालगन्ज : शारीरिक अपांगता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य (कर्णाली प्रदेशका)  पत्रकार मन बहादुर कठायतलाई अपांगमैत्री स्कुटर हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेशका पू्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता तिलक शर्मा हिमालको हातबाट पत्रकारलाई स्कुटरको चाबी दिएर हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै पुर्व मन्त्री शर्माले विश्वासको खडेरी परेको वर्तमान समयमा विश्वास गरि शारीरिक […]

Continue Reading

नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि अन्तरक्रिया कार्यक्रम

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले आज विश्व प्रेस स्वतन्त्रताको दिन अन्तरक्रिया कार्यक्रम गरेको छ । महासंघको आफ्नै सभाहलमा गरिएको कार्यक्रममा वरिष्ठ पत्रकार झलक गैरे, शंकर खनालले विगतका दिनमा आफुले भोगेका कष्टकर क्षणको अनुभव सुनाउदै अहिले च्याउ जस्तै उम्रिएका अनलाइन मिडिया र युट्युबले गर्दा कहीं कतै आफै बाट पनि प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति खतरामा […]

Continue Reading

लुम्बिनी प्रदेश सांसद नमुनाले नरैनापुर आगलागी पीडितलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता

लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले नरैनापुरका आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । नरैनापुर वडा नम्बर ३, ४ र ६ मा रहेका आगलागी पीडितलाई भेटेर सांसद नमुनाले प्रदेश सरकारबाट पीडितहरुलाई राहत उपलब्ध गराइने बताउनुभएको हो ।‘आगलागीको घटनाले मलाई दुःखी बनाएको छ । तपाईको यो पीडामा केही भएपनि मल्हम लगाउन म पहल गर्छु’ […]

Continue Reading

रणनैतिक योजना बनाएर मानवबेचविखन रोक्ने सहमति

नेपालगञ्ज- कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मानवबेचविखन विरुद्ध काम गर्दै आएका विभिन्न संघसंस्था, स्थानीय सरकार लगायतका सरोकारवाला निकाय सहभागि बैठक सम्पन्न भएको छ ।सो बैठकले मानवबेचविखन रोक्न हालसम्म गरिएका कार्यहरुको समिक्षा गर्दै अभियानलाई थप प्रभावकारी बनाउन रणनैतिक योजना र कार्यक्रम बनाएर अघि बढ्ने निर्णय गरेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले बताउनुभयो ।बैठकमा […]

Continue Reading

मानवबेचविखन रोक्न सहकार्य र समन्वयमा बिशेष जोड

नेपालगञ्ज- मानवबेचविखन रोक्न विभिन्न तरिकाले काम गरिरहेका बाँकेका संघसंस्थाहरुको समन्वय तथा सहकार्य बैठक नेपालगञ्जमा सम्पन्न भएको छ ।प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तर्गत सो समन्वय र सहकार्य बैठकको आयोजना गरिएको हो ।बैठकमा सहभागि विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय सरकारका सम्बन्धित शाखाका कर्मचारी र सरकारी निकायका कर्मचारीले मानवबेचविखन नयाँ नयाँ तरिकाले जारी […]

Continue Reading

सञ्चारकर्मीलाई दिएको १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

नेपालगन्ज : लुम्बिनी  प्रदेश सरकार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेसनको आयोजनामा नेपालगन्जमा १० दिने सञ्चारकर्मी क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ ।उक्त संस्थाको संरक्षक तथा लुम्बिनी प्रदेश सांसद कृष्णा के.सी. नमुनाको प्रमुख आतिथ्यमा प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र दिएर कार्यक्रम समापन गरिएको हो  ।४० जना सञ्चारकर्मी सहभागी रहेको उक्त […]

Continue Reading