ठाकुरबाबा नगरपालिकामा युवा महिलालाई रोजगारी र अवसरकालागि कार्यशाला

नेपालगञ्ज- बाँके युनेस्को क्लबले युवा महिलालाई अवसर र रोजगारी सृजना गराउनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्थानीय सरकारका सरोकारवाला र युवा महिलाविच कार्यशाला सम्पन्न गरेको छ ।प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको हो ।लैङ्गिक रुपान्तरणका लागि महिलालाई स्थानीयस्तरबाट अवसरहरु सृजना गर्न तथा सुरक्षित वातावरण निर्माणका लागि सो […]

Continue Reading

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न

पुरन परियार बाँकेकाे खजुरा गाउँ पालिका मा सुरक्षित आप्रवासन (सामी) १(एक) दिने वैदेशिक सराेकारवालाहरु र स्थानीय जनप्रतिनिधिहरु संगकाे कामदारलाई सामाजिक बहिष्कारण र प्रभाव न्यूनीकरण अन्तरक्रिया कार्यक्रम गाउँपालिका राेजगार शाखाकाे आयाेजनामा सम्पन्न भएकाे छ ।“स्वदेशमा नै राेजगारी गराै, वैदेशिक राेजगारीमा जाने नै भए सहि सुचना लिएर,सिप सिकेर मात्र जाअाैं” भन्दै सुरक्षित अाप्रवासन , मनाेपरामर्श जस्ता कार्यक्रम […]

Continue Reading

लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि आफ्नाे नयाँ भवन नबन्दा सम्म जनक शिक्षालयलाई प्रयोग गर्ने गरी सम्झौता

पुरन परियारबाँकेका ८ (आठै) गाउँपालिका हरुसंग समन्वय गर्दै अागामी भदौबाट लुम्बिनी विश्वविद्यालय स्थापना गरी पठनपाठन सुरु गर्ने उद्देश्यका साथ तयारी तिब्र रुपमा अगाडि बढाइएको छ । उक्त विश्वविद्यालय सञ्चालनका लागि जनक शिक्षालयसंग सम्झौता प्रक्रिया अगाडि बढाइएको छ । बाँकेकाे खजुरामा स्थापना हुन लागेकाे लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई तत्काल स्थापना गरि अागामी भदौ महिना बाट पठनपाठन गराउने […]

Continue Reading

नयाँ युवा नयाँ सोच,नेपालको आयोजनामा दुई दिने  संसदीय नमुना  अभ्यास सम्पन्न

नेपालगन्ज : “युवा तथा बालबालिका” लक्षित वर्ग तथा “शैक्षिक-बौद्दिक” लक्षित क्षेत्र अन्तरगत रहेर नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा “नेपालको संघिय संसदीय अभ्यास” सम्बन्धि दुई दिने नमुना  मिनी अभ्यास सम्पन भएको छ ।नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा फागुन २७ र भोलि २८ गते भएको  प्रशिक्षण तथा अभ्यास सम्पन्न  भएको छ । जसमा “व्यवस्थापीका र […]

Continue Reading

खजुरा गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमहरु संचालन

पुरन परियारबाँकेको खजुरा गाउँपालिकाले स्थानीय स्रोत साधनकाे प्रयोग गरी सीप सिकाई व्यवसायी रुपमा सक्षम बनाउने उद्देश्यले पालिका का ८ वटै वडाहरुमा व्यवसाय सचेतना तथा तालिम संचालनमा ल्याएकाे छ । खजुरा गाउँपालिका काे लघु उद्यम शाखाकाे अायाेजनामा ७ दिने (TOPE/TOSE) तालिमकाे उद्धाटन अाईतबार पालिका अध्यक्ष डम्बरबहादुर बि.क (तुफान) र उपाध्यक्ष मन्जु मल्लले संयुक्तरूपमा गरेका छन ।कार्यक्रममा […]

Continue Reading

स्ववियु निर्वाचन विशेष: नेपालगन्ज नर्सिङ क्याम्पसमा कस्को पल्ला भारी

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा हुन गइरहेको चैत ५ गतेको स्ववियु निर्वाचनमा नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा दुईवटा प्यानल खडा भएका छन् ।संयुक्त प्यानलमा नेविसंघ,( नेपाली कांग्रेस ) अखिल क्रान्तिकारी ( माओवादी केन्द्र निकट) र अनेरास्ववियु ( नेकपा एस) निकटको तर्फबाट अध्यक्ष पदमा दिपीका सोनीको उम्मेदवारी रहेको छ भने अनेरास्ववियु (नेकपा एमाले ) निकटका तर्फबाट […]

Continue Reading

नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा संयुक्त प्यानलको अध्यक्षमा सोनीको उम्मेदवारी

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको तालिका अनुसार स्ववियू नर्विाचन नजिकिदै गर्दा संयुक्त प्यानलले नेपालगन्ज नर्सिङ क्याम्पसमा आफनो उम्मेद्वारी दर्ता गराएको छ । नेपाली कांग्रेस निकट नेपाल विध्यार्थी संघ, नेपाल कम्युनिस्ट पाटी (माओबादी केन्द्र) निकट अखिल क्रन्तिकारी र नेकपा समाजबादी (माधव नेपाल) निकट अनेरास्ववियूको संयुक्त प्यानलले आफनो उम्मेद्वारी दर्ता गराएको हो । संयुक्त प्यानलले अखिल क्रान्तिकारीका दिपिका […]

Continue Reading

स्ववियु निर्वाचन कार्यालयमा लगाइएको तालाको विषयमा छलफल गर्न क्याम्पस प्रमुखको सूचना

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आज नामावली दर्ता अगावै कार्यालयमा ताला लगाइएको छ ।क्याम्पस प्रशासनबाट निर्वाचन हुनु अगावै विद्यार्थीहरुको नाम र मोबाइल नम्बर केही संगठनका नेतालाई उपलब्ध गराइएको भन्दै असन्तुष्ट विद्यार्थी संगठनहरुले विज्ञप्ति निकाल्दै तालाबन्दी गरेका छन् ।क्याम्पस प्रमुख लालमणि आचार्यले भोलि बिहान क्याम्पसमा रहेको खप्तड हलमा ९ वटा विद्यार्थी […]

Continue Reading

नयाँ युवा नयाँ सोच,नेपालको आयोजनामा दुई दिने  संसदीय नमुना  अभ्यास सुरु

नेपालगन्ज : “युवा तथा बालबालिका” लक्षित वर्ग तथा “शैक्षिक-बौद्दिक” लक्षित क्षेत्र अन्तरगत रहेर नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा “नेपालको संघिय संसदीय अभ्यास” सम्बन्धि दुई दिने नमुना  मिनी अभ्यास सुरु भएको छ ।नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा आज फागुन २७ र भोलि २८ गते प्रशिक्षण तथा अभ्यास  भएको छ । जसमा “व्यवस्थापीका र कार्यपालिकाको […]

Continue Reading

कलेज अफ म्यानेजमेन्ट नेपालगन्जले गर्यो विद्यार्थीहरुलाई स्वागत तथा  विदाइ

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयबाट अनुमति प्राप्त गरी शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान दिन सफल कलेज अफ म्यानेजमेन्टले बि.बि.एस प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत र चौथो वर्षका  विद्यार्थीहरुलाई विदाई गरेको छ ।स्थानीय सुनाखरी रेष्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज देवकोटाले कलेजबाट उत्पादन भएका धेरै विद्यार्थीहरुले राम्रो प्रगति गरेको बताउदै उनीहरु […]

Continue Reading