एक्सपर्ट एड्मिशन डे–२०२३ मार्च आयोजना गर्दै–एक्सपर्ट नेपालगञ्ज

पहल केसी  एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालगञ्जले एक्सपर्ट एड्मिशन डे २०२३ मार्च आयोजना गर्दै छ । भोलि शुक्रबार एक्सपर्ट नेपालगञ्जको आफ्नै कार्यालयमा उच्च शिक्षा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुका लागि अन्तरक्रिया तथा परामर्श कार्यक्रम गदैंछ । एक्सपर्टले विदेशमा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुका लागि अस्ट्रलिया, क्यानडा, युके, अमेरिका र न्यूजिल्याण्डका विभिन्न विश्वविद्यालय तथा कलेजका […]

Continue Reading

मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी

नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । आज भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् ।त्यसैगरी नव निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष पदमा सुमन गिरी श्रेष्ठ, सचिव पदमा के.पी. घिमिरे, सहसचिव पदमा इन्जिनियर नेत्र प्रसाद सापकोटा, […]

Continue Reading

मानवता नेपाल बाँकेको साधारणसभा भोलि हुदै

नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन भोलि हुने भएको छ ।हराएको मानवताको खोजी गर्ने उद्देश्यले स्थापना भएको संस्थाले विभिन्न सामाजिक कामहरु गरिरहेको संस्थाको संस्थापक अध्यक्ष अम्बिका काफ्लेले बताउनुभयो । उहाँका अनुसार संस्थाले १८ भन्दा बढी बेवारिसे लासको सदगद,गरिबी सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण, […]

Continue Reading

राष्टिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम ५० जनाले गरे रक्तदान

खजुरा: जिल्ला बचत तथा ऋृण सहकारी संस्था लि बाँकेको समन्वयमा बाँकेका सम्पूर्ण सहकारीहरुको संयुक्त अायोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।प्रादेशिक रक्तसञ्चार बाँकेको प्राविधिक सहयोगमा ५० पिन्ट रगत संकलन गरिएको छ । रक्तसञ्चार केन्द्रका प्राविधिक टोलि सन्दिप अाचार्य, महेश राना क्षेत्री, केशर सिंह डाँगी र विरेन्द योगीको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमको उद्घाटन खजुरा गाउँपालिका […]

Continue Reading

युवा महिलालाई सिलाई कटाई व्यवसाय सञ्चालन गर्न सामाग्री वितरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धनका लागि सिलाई कटाई व्यवसाय सञ्चालन गर्न मेसिन लगायतका सामाग्री वितरण गरेको छ ।प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको युवा महिलाहरुको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरियाका महिलालाई सो सामाग्री वितरण गरिएको हो ।बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरको सभापतित्वमा […]

Continue Reading

मेलमिलाप सम्बन्धि आधारभूत तालिम नेपालगन्जमा सुरु

नेपालगन्ज : सामुदायिक मेलमिलापकर्ता समाज नेपालको आयोजनामा मेलमिलाप सम्बन्धी ८ दिवसीय (४८ घण्टे) आधारभूत तालिम नेपालगन्जमा सुरु भएको छ ।सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री इश्वर प्रसाद खतिवडाबाट उक्त तालिमको उद्घाटन गरिएको हो । “हाम्रो समस्या,हाम्रै समाधान:मेलमिलाप ” भन्ने मूल नाराका साथ नेपालगन्जको मेरो प्लानेट होटलमा तालिम सुरु गरिएको छ ।तालिममा कानुन व्यवसायी , समाजसेवी , […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु निर्वाचनमा संयुक्त प्यानल नै विजयी अध्यक्षमा खत्री

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा हिजो भएको स्ववियु निर्वाचनको मत परिणाम अनुसार संयुक्त प्यानल विजयी भएको छ ।सभापति पदका उम्मेदवार माधब खत्री, सचिव पदका उम्मेदवार हरेन्द्र बि.क. कोषाध्यक्ष पदका उम्मेदवार भरतराज बुढथापा सहित पुरै प्यान विजयी भएको छ ।महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा जम्मा १६ सय ९२ मत खसेको थियो । सभापति पदका उम्मेदवार खत्रीले […]

Continue Reading

जि.भि.एन.  मा.वि.को शैक्षिक भ्रमण अन्तर्गत  मिट द जज कार्यक्रम सप्पन्न

नेपालगन्ज : नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. मा  कानुन संकाय कक्षा ११ र १२ मा पढ्ने  विद्यार्थीहरुले चैत ६ गते  उच्च अदालत सुर्खेतको शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेका छन।उक्त अवलोकन भ्रमणको अवसरमा उच्च अदालत सुर्खेतले आयोजना  गरेको मिट द जज  कार्यक्रममा उच्च अदालत सुर्खेतको कामु मुख्य  माननीय न्यायाधीश माधव प्रसाद पोखरेल, मानानीय न्यायाधीश पुनम चन्द तथा […]

Continue Reading

प्रेस सेन्टर नेपाल बाँके जिल्ला समन्वय समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न

 नेपालगन्ज –  प्रेस सेन्टर नेपाल बाँके शाखाको प्रशिक्षण तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । एक महिने संगठन सुदृढिकरण अभियान अन्तर्गत मंगलबार कोहलपुरस्थित कोहलपुर पार्कमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । गत माघमा प्रेस सेन्टर बाँकेको नयाँ नेतृत्व चयन भएलगत्तै १ महिने संगठन सुदृढिकरण तथा बिस्तार अभियान संचालन गरीएको थियो । अभियान अन्तर्गत बाँकेका ६ […]

Continue Reading

स्ववियु निर्वाचन विशेष: नेपालगन्ज नर्सिङ क्याम्पसमा संयुक्त प्यानलबाट अध्यक्षमा सोनी विजयी

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा आज भएको स्ववियु चुनावबाट संयुक्त प्यानलकी दिपीका सोनी निर्वाचित भएकी छिन् ।संयुक्त प्यानलमा नेविसंघ,( नेपाली कांग्रेस ) अखिल क्रान्तिकारी ( माओवादी केन्द्र निकट) र अनेरास्ववियु ( नेकपा एस) निकटको तर्फबाट अध्यक्ष पदमा दिपीका सोनीको उम्मेदवारी रहेको थियोे उनले अनेरास्ववियु (नेकपा एमाले ) निकटका तर्फबाट अध्यक्ष […]

Continue Reading